Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

स्काई इङलिस स्कुल अभिभावक दिवसमा खेलाडी र नृत्य निर्देशक सम्मानित

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
20/02/2020
in प्रदेश खबर
0
स्काई इङलिस स्कुल अभिभावक दिवसमा खेलाडी र नृत्य  निर्देशक सम्मानित
90
SHARES
530
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ३ मा रहेको संस्थागत स्काई इङलिस स्कुलले ९औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । भब्यका साथ सम्पन्न गरेको छ ।

उक्त अभिभावक दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका ३ बस्ने निशान लिम्बुलाई नेपालकै चर्चित ए डिभजन क्लब मनाङ मस्र्यांद क्लबबाट लिग खेलेर उक्त क्लबलाई तेस्रो स्थान सम्म पुग्न लिम्बूले गरेको योगदान र बराहक्षेत्रलाई चिनाउन सफल भएको भन्दै सम्मान गरिएको छ । उनलाई स्कुलले दोसल्ला र सम्मान पत्रले समान गरेको हो ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

त्यसैगरी प्याब्सनको आयोजना भएको लोक नृत्य प्रतियोगितामा नगर स्तरीय प्रथम, जिल्ला स्तरीय प्रथम हुँदै प्रदेश स्तरीयमा तेस्रो स्थान बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नृत्य निर्देशक नगेन्द्र राईलाई समेत स्कुलले सम्मान गरेको छ । सम्मान गरपिन्सिपल शरण लिम्बूले बताए ।

विद्यालयको प्रांगणमा भएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले बनाएका विभिन्न हस्तकला, चित्रकला लगायत विभिन्न प्राविधिक सामाग्री प्रदर्शन समेत गरेका थिए ।

उक्त प्रदर्शनमा राखिएका सामाग्रीलाई प्रमुख अतिथि, अतिथि, अभिभावक लगायतले अवलोकन समेत गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले विभिन्न भेषभुषमा सजिएर नृत्य तथा गायन समेत प्रस्तुत गरे ।

उक्त कार्यक्रममा सप्ताह खेलकुदबाट विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई स्कुलले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता उदास राईको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला प्याब्सन सुनसरीका सचिव बिजयकुमार राई, विशेष अतिथिमा बराहक्षेत्र वडा नम्बर ३ वडा अध्यक्ष रुद्र दाहाल, बराहक्षेत्र नगर सचिव खेमराज राई, तथा अतिथिहरुमा विद्यालयका प्रधानाध्यापक, समाजसेवीलगायत रहेका थिए ।


Tags: खेलाडीबराहक्षेत्रसम्मानितस्काई इङलिस स्कुल

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बराहक्षेत्रका सहकारी संस्थालाई अनलाइन प्रक्रियामा लैजाने

बराहक्षेत्रका सहकारी संस्थालाई अनलाइन प्रक्रियामा लैजाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.