Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

बराहक्षेत्रका सहकारी संस्थालाई अनलाइन प्रक्रियामा लैजाने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
20/02/2020
in अर्थ, प्रदेश खबर
0
बराहक्षेत्रका सहकारी संस्थालाई अनलाइन प्रक्रियामा लैजाने
399
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई अनलाईन व्यवस्थापन सूचना प्रणालीमा लैजान बराहक्षेत्र नगरपालिकाले ३ दिने सूचना प्रणाली तालिम बिहीबार सुरु गरेको छ ।

बराहक्षेत्रमा करिब ८१ वटा सहकारी भए पनि नियमित प्रतिवेदन बुझाउने करिब ६२ वटा सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई सहकारी शाखाले अनलाइन सिस्टमबाट सहकारी संचालन गर्न ३ दिने तालिम आयोजना गरेको शहकारी शाखा प्रमुख मातृका तिवारीले बताए ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

तालिमपछि सबै सहकारीले यस प्रणालीबाट सहकारीका गतिविधि विवरण प्रणालीमा लगाउनुपर्ने छ, जुन विवरण स्थानीय सरकारले नियाल्न सक्नेछ । अहिलेसम्म नगरभरी रहेका सहकारीहरुले प्रत्येक महिना नगरपालिकामा रहेको सहकारी शाखामा हस्तलिखित विवरण बुझाउँदै आइरहेका थिए ।

संस्थाका हरेक कुरालाई सहज बनाउन दोहोरो सदस्यीय भएको नभएको सबै थाहा पाउनु साथै अहिले सबै अनलाइन प्रक्रियामा जोड दिएको तिवारीले बताए ।

उक्त कार्यक्रम सहकारी विभाग काठमाडौंबाट कम्प्युटर इन्जिनियर आमोद पुडासैनी र काठमाडौंबाटै एमआइएस विज्ञ कृष्णहरि श्रेष्ठले ३ दिन सम्म सहजीकरण गर्नेछन् । तालिममा ६२ वटा सहकारीहरुका प्रतिनिधि सहभागी छन् ।

५ भागमा सहकारी : मेयर खनाल
सहकारीको कारोबार आधारमा सहकारी लाई ५ भागमा विभाजन गरेको नगरप्रमुख निलम खनालले बताए ।

सहकारीले वार्षिक रुपमा ९ हजार, ८ हजार, ६ हजार, ४ हजार र २ हजार गरी सेवा शुल्क तिर्नुपर्ने नगरसभाबाट पास समेत गरेको खनालले बताए ।

Tags: अनलाइन प्रक्रियाबराहक्षेत्रसहकारी संस्था

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
२२औं बुढासुब्बा गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

२२औं बुढासुब्बा गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.