Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा बजार अनुगमन : मूल्यसूचीबिना बिक्री, नुन अभाव

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
23/03/2020
in FEATURE, प्रदेश खबर
0
बराहक्षेत्रमा बजार अनुगमन : मूल्यसूचीबिना बिक्री, नुन अभाव
17
SHARES
413
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । अहिले विश्वब्यापी कोरोना भाइरस फैलिएको अवस्थामा कालोबजारी नहोस भन्ने उद्देश्यले सुनसरीको बराहक्षेत्र नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।

अहिले बजारमा खाद्यान्न बस्तु नुन,ग्यासलगायत सामाग्रीहरुको अभाव भएको बन्दै ब्यापारीहरुले कालोबजारी गर्न सक्ने भन्दै बराहक्षेत्र नगर आर्थिक विकास शाखाले आइतबार उपमेयर कमला मगरको नेतृत्वमा बराहक्षेत्र वडा नम्बर ५ र ३ मा बजार अनुगमन गरेको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उक्त बजार अनुगमन गर्ने क्रममा कालाबन्जारका अधिकांश ब्यापारीहरुले मूल्यसूची बिना बिक्री गरेको पाइएको छ । केही पसलमा म्याद गुज्रिएको पेयपदार्थ समेत भेटिएको उपमेयर मगरले बताइन् । उनका अनुसार केही खाद्यान्न पसलमा दैनिक उपभोक बस्तु पाए पनि आयोनुुन अभाव देखिएको छ ।

ब्यापारी सत्यनारायण चौधरीले भने अहिले नुन अभाव भएपनि नुन लिन इटहरी गएकाले अभाव नहुने बताए । यता प्रशासकीय अधिकृत मनुकुमार लिम्बूले सबै ब्यापारीहरुलाई आयोनुन बेच्दा धेरैमा ५ केजी सम्म बेच्न आग्रह गरे ।

कालाबन्जारका ग्यास डिलर बाबा हार्डबेरलाई एकजनालाई एक भन्दा बढी ग्यास नबेच्न आग्रह समेत गरे । कालाबन्जारमा रहेका मेडिकलहरुमा मास्क र सेनेटोरी अभाव रहेको पाइएको छ । अनुगमन नै क्रममा भरौल स्वाथ्य चौकीका प्रमुख प्रमोद राइएका अनुसार अचेल ८० प्रतिशत बिरामी ज्वरो तथा रुघाखोकीको भएको पाइएको छ ।

अनुगमन गर्ने क्रममा किराना पसल पेट्रोल पम खाद्यान्न पसल ग्यास पसल होटेल बिस्कुट फाक्टी गरि करिब १५ वटा पसल हरुमा अनुगमन गरेको संयोजक उपमेयर कमला मगरले बताए । यता नडाहा केहि पसलमा समेत अनुगमन गरिएको थियो उक्त अनुगमन गर्ने क्रममा सबै खाले सामान बस्नेत किराना पसलमा उपलब्ध भएको र कुनै सामान को अभाव नभएको बिनोद बस्नेतले बताए ।

उक्त अनुगमन आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, बजार अनुगमन संयोजक तथा उपमेयर कमला मगर, प्रशासकीय अधिकृत मनुकुमार लिम्बु, खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सृजन जोशी, जिल्ला प्रशासन कार्यालय सुनसरीकी रेखाकुमारी कार्की, सुनसरी उद्योग वाणिज्य संघ बराहक्षेत्र अध्यक्ष सुरेन्द्र गुप्तालगायतको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

कोहि कसैलाई पनि अति आवश्यक उपभोगइ वस्तुहरुको अभाव नहोस र कसैले पनि कालोबजारी नगरुन् भन्नका लागि बजार केन्द्रीत अनुगमन गरिएको प्रशासकीय अधिकृत लिम्बुले बताए ।

यता उपमेयर मगरले भने म्याद ग्ज्रीएका सामाग्री नबेच्न आग्रह गरेकी छन् । अहिले बराहक्षेत्रमा भएको पसलहरुमा पहिलेको तुलनामा सुध्रिएको उनले बताइन् ।

Tags: काेराेना भइरसबराहक्षेत्र

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा

काम सच्याउन ४ निर्माण समितिलाई बराहक्षेत्र नगरपालिकाको निर्देशन, नसच्याए अन्तिम बजेट रोक्का हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.