Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

लकडाउनको समयमा मूल्यवृद्धि भएको भन्दै चक्रघट्टी जेसीजद्वारा बराहक्षेत्र नगरपालिकाको ध्यानाकर्षण

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
30/03/2020
in प्रदेश खबर
0
लकडाउनको समयमा मूल्यवृद्धि भएको भन्दै चक्रघट्टी जेसीजद्वारा बराहक्षेत्र नगरपालिकाको ध्यानाकर्षण
323
SHARES
452
VIEWS
Share on FacebookShare on Twitter

विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) लाई नेपालमा फैलिन नदिन र नियन्त्रण गर्नका लागि नेपाल सरकारले गरेको लकडाउनको समयमा मूल्यवृद्धि भएको र कालोबजारी भएको भन्दै चक्रघट्टी जेसीजले बराहक्षेत्र नगरपालिकाको ध्यानाकर्षण गरेको छ ।

लकडाउनको विषम परिस्थितिको फाइदा उठाउँदै अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरूमा वराहक्षेत्र नगरपालिकामा कृतिम अभाव सृजना गराइएको र अनावश्यक मूल्यवृद्धि भइरहेको जन गुनासोप्रति चक्रघट्टी जेसीजले चिन्ता र गम्भीरता प्रकट गरेको हो । सोमबार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने क्रममा जेसीजका अध्यक्ष सन्तोष चौलागाईंले सो कुरा बताएका हुन् ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

आवश्यक सतर्कता अपनाउँदै आवश्यक परेका बखत नगरपालिकाले २४ सै घण्टा प्रयोगमा ल्याउन सक्नेगरि जेसीजले आफ्नो एम्बुलेन्स उपलब्ध गराउने जानकारी समेत गरायो । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख निलम खनालले जेसीजले उठाएको सम्बन्धित बिषयलाई आफूले गम्भीरताका साथ लिएको तथा आफू चिन्तित रहेको र निरन्तर गृहकार्य गरिरहेको बताए ।

सोही अवसरमा नगरपालिकामा हालसम्म कोरोना संक्रमण नदेखिएको र भोलिका दिनमा पनि नगरपालिकालाई कोरोनाबाट जोगाउनका लागि स्थानीय सरकारले गर्ने जुनसुकै क्रियाकलाप पनि जेसीज सक्रियताका साथ सहभागी हुन र निरन्तर सहयोग गर्न तयार रहेको चक्रघट्टी जेसीजका अध्यक्ष चौलागाईंले बताए ।

Tags: चक्रघट्टी जेसीजबराहक्षेत्र नगरपालिकामूल्यवृद्धिलकडाउन

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बराहक्षेत्र नेकपाद्वारा वडा नम्बर ३ लाई आर्थिक सहयोग

बराहक्षेत्र नेकपाद्वारा वडा नम्बर ३ लाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.