Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध स्वास्थ्य

बराहक्षेत्र नेकपाद्वारा वडा नम्बर ३ लाई आर्थिक सहयोग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
01/04/2020
in स्वास्थ्य
0
बराहक्षेत्र नेकपाद्वारा वडा नम्बर ३ लाई आर्थिक सहयोग
117
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय स्तरमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेकपा बराहक्षेत्रले आर्थिक सहयोग गरेको छ ।

एकद्वार प्रणालीमार्फत वडा स्तरीय वडा अध्यक्षको संयोजक रहने नियन्त्रण तथा संयोजन समितिलाई बराहक्षेत्र नगरपालिका वडा नं ३ नगर संगठन नेकपा बराहक्षेत्र ३ को तर्फबाट वडा राहात कोष मा १ लाख २१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । बुधबार वडाध्यक्ष रुद्रबहादुर दाहाललाई नेकपा वडा नम्बर ३ कमिटीले हस्तान्तरण गरेको वडा अध्यक्ष मोहन सुवेदी बताए ।

READ ALSO

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

उक्त बजेट वडा नम्बर ३ बिपन्न परिवर को संकलन गरी खाद्यान्न लगायत सामाग्री बितरण गर्ने वडाको योजना रहेको बताए ।

Tags: काेराेना भाइरसनेकपाबराहक्षेत्रसहयाेग

Related Posts

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु
प्रदेश खबर

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

01/06/2023
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
प्रदेश खबर

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

30/05/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

दोस्रो मात्राको खोप रामधुनीका बालिकाहरुलाई मंगलबार लगाएने (सुचनासहित)

24/01/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने

04/01/2023
सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज
स्थानीय

सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज

10/12/2022
रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै
FEATURE

रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै

30/09/2022
Next Post
पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.