Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बराहक्षेत्रमा ट्याक्टर चोरी भएको १२ घण्टा नपुग्दै भेटियो

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
22/04/2020
in प्रदेश खबर
0
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा
24
SHARES
600
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्रमा पछिल्लो समय चोरीका धटना बढ्दै गएका छन् । मंगलबार राति बराहक्षेत्र ५ बाट साइकल, पानी तान्ने मोटर लगायतका सामाग्रीहरु चोरी भएको थियो ।

बुधबार बराहक्षेत्र ६ मा वेवारिसे अवस्थामा छोडिएको एक ट्याक्टर भेटिएको छ । बुधबार राति बराहक्षेत्र स्टाण्डमा रोकी राखेको राजु घिमिरेको प्रदेश नं १–०४–००१ त ००३६ नम्बर को नयाँ ट्राक्यट हराएको थियो । हराएको १२ घण्टा नबित्दै बराहक्षेत्र ६ ठाकुर वारिस्थित सप्तकोसी आधारभुत विद्यालयको प्राङ्गणमा बेवारिसे अवस्थामा फेला परेको बराहक्षेत्र संरक्षण मंचका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

बराहक्षेत्र २ मन्दिर क्षेत्रबाट राति ट्रयाक्टरसहित बन्द पसल भित्र परी केही सामानहरु चोरी भएको श्रेष्ठले बताए ।

खोजी गर्ने क्रममा सोधपुछ गर्दा राति तेह्रहड्डी हुँदै कोसीको बाँध तिर गएको भन्ने खबर सुनेपछि सशस्त्र प्रहरी बल प्रहरी निरीक्षक असोक न्यौपाने लगायतको टोलिको सहयोगमा उक्त ट्याक्टर फेला परेको श्रेष्ठले बताए ।

Tags: चाेरीट्याक्टरबराहक्षेत्र

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
सिद्धार्थ स्कुलद्वारा ग्रामीण पत्रकार समूहलाई ज्याकेट हस्तान्तरण

सिद्धार्थ स्कुलद्वारा ग्रामीण पत्रकार समूहलाई ज्याकेट हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.