Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

वडा कार्यालय निर्माणका लागि तरुण दल अमेरिकाका अध्यक्षले गरे एक लाख सहयोग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
15/05/2020
in प्रदेश खबर
0
वडा कार्यालय निर्माणका लागि तरुण दल अमेरिकाका अध्यक्षले गरे एक लाख सहयोग
15
SHARES
371
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को कार्यालय नडाहामा शिलान्यास भएसँग विभिन्न व्यक्तिहरुले सहयोग गर्न सुरु गरेका छन् । भवन निर्माणका लागि नेपाल तरुण दल अमेरिका का अध्यक्ष ओमकुमार भट्टराईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।

आफ्नो गाउँ नडाहा चौकमा वडा कार्यालयको शिलान्यास भएको खबर अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएपछि सहयोग गरेको उनले बताए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

बराहक्षेत्र ३ नडाहा निवासी भट्टराई लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले विभिन्न सामाजिक गतिविधिमा समेत सहयोग गर्दै आएका छन् । भट्टराई एन.आर.एन.ए. अमेरिकाका प्रवक्ता समेत हुन् ।

उक्त वडाको भवन निर्माण सक्न बराहक्षेत्र ३ निवासी युवराज पौडेलले एक लाख, वडाध्यक्ष रुद्र दाहालले ५१ हजार, महेन्द्र कार्कीले ५१ हजार, प्रेम लिम्बुले ५१ हजार, स्काई इङलिस स्कुलले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी भरौल बाल मन्दिरले ५१ हजार, भिमदल राईले ३० हजार ३ सय, बिजय कुमार राईले ३५ हजार, दुर्गाप्रसाद राईले ३० हजार गरी करिब ७ लाख रुपैयाँ भन्दा बढी संकलन भएको निर्माण समितिका अध्यक्ष केशव पुरीले बताए ।

Tags: बराहक्षेत्रशिलान्याससहयाेग

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

रामधुनीका १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ, एकको पुनः परीक्षण गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.