Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

‘मोटरगाडी’का यात्रुले क्युआर स्क्यान गरेरै भुक्तानी गर्न सक्ने

खबरबिट by खबरबिट
18/02/2021
in FEATURE, प्रदेश खबर
0
‘मोटरगाडी’का यात्रुले क्युआर स्क्यान गरेरै भुक्तानी गर्न सक्ने
18
SHARES
447
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । भिगोर ईन्कर्पोरेशन प्रा. लि. द्वारा सञ्चालित ‘राईड सेरिङ मोटरगाडी एप’ ले डिजिटल भुक्तानीको लागि ग्लोबल आइएम बैंकसँग सहकार्य गरेको छ ।

बैंकको इटहरी शाखासँग समझदारीपत्रमा हस्ताक्षर गरेको कम्पनिका कार्यकारी निर्देशक अजय गच्छदारले जानकारी दिए । चालकहरुको खाता बैंकले निःशुल्क खोलिदिनेछ भने चालकहरुले प्राप्त गरेको पारिश्रमिक सोही खातामा जम्मा हुने जनाइएको छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

यात्रुहरुले पनि बैंकले दिएको क्युआर कोड प्रयोग गरेर भाडा तिर्न सक्नेछन् । प्रदेश नं. १ मै पहिलो पटक एपमा आधारित राइडसेयरिङ सेवा ‘मोटरगाडी’ ले नेपाल सरकारको डिजिटलाइजेसन प्राथमिकता अनुसार सो कार्य अघि बढाएको हो।

ग्लोबल आइएमई बैंक डिजीटल पेमेंटमा नेपालकै पहिलो स्थानमा रहेकाले मोटर गाडी एप प्रयोगकर्ताहरुको सहजताको लागि सहकार्य गरेको गच्छदारले बताए ।

कम्पनीले केही दिन अघि मात्र यात्रु तथा यात्रीलाई सुरक्षित गर्न राइडर तथा ड्राईभरको दुर्घटनामा मृत्यु भएमा सात लाख रुपैयाँसम्मको बीमा सुविधाका लागि जनरल इन्स्योरेन्स कम्पनीसँग समझ्दारीपत्रमा हस्ताक्षर गरेको थियाे  ।

 

Tags: इटहरीमाेटर गाडीमोटरगाडी

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
स्वारा स्किनको दोस्रो वार्षिकोत्सवमा कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट, ओपीडी निःशुल्क

स्वारा स्किनको दोस्रो वार्षिकोत्सवमा कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट, ओपीडी निःशुल्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.