Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

‘लाइसेन्स’ माग गर्दै इटहरी नमुना कलेजका विद्यार्थीले मनाए सामाजिक कार्य दिवस

खबरबिट by खबरबिट
17/03/2021
in प्रदेश खबर
0
‘लाइसेन्स’ माग गर्दै इटहरी नमुना कलेजका विद्यार्थीले मनाए सामाजिक कार्य दिवस
21
SHARES
528
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी नमुना कलेजका विद्यार्थीले सामाजिक कार्यकर्ताको परिचयपत्रको माग गर्दै विश्व सामाजिक कार्य दिवस २०२१ मनाएका छन् ।

‘हामी छौ र म छु : सामाजिक एक्यवद्धता बढाऔं र विश्वलाई जोडौं’ मुलनाराका साथ विश्वव्यापी रुपमा मंगलबार कलेजमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीले दिवस मनाएका हुन् ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

नेपालमा सामाजिक कार्य (सोसियल वर्क) अध्ययन तथा अध्यापन सुरु भएको झन्डै दशक पुरा भइसकेको छ । हरेक वर्ष झन्डै सात हजारको हाराहारीमा विद्यार्थीले स्नातक अध्ययन पुरा गर्छन । तर यो जनशक्तिको राज्यले उचित व्यावस्थापन गर्न नसकेको र आवश्यक योजना तथा नीति तर्जुमा गर्न नसकेको सरोकारवालाहरुले आरोप लगाउँदै आएका छन् । समाज रुपान्तरण, देशको विकासका लागि सामाजिक कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सहभागीहरुले बताएका छन ।

विदेशका लागि नभई नेपालका लागि आवश्यक गर्ने सामाजिक कार्यकर्ता निर्माणमा लाग्नुपर्ने सामाजीक अभियान्ताहरुले बताउदै आएका छन् । इटहरी नमुना कलेज सामाजिक कार्य विभाग प्रमुख शैलेन्द्र राइले सरकारसँग समन्वय गरी सामाजिक कार्यलाई पेसागत रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

संसार चलाउने सामाजिक विज्ञान भएको र सामाजिक कार्य विषय पनि यसैको एक अभिन्न अंग भएकाले यो सामाजिक इन्जिनियरिङ्ग, व्यावस्थापन र डाक्टर समेत भएकोले पनि राज्यले यसको पहिचान र परिचालन गर्नु सक्नु पर्ने बिद्यार्थी ससीका निरौला बताउँछिन । अन्य देशमा लाइसन्स प्राप्त गरेर सामाजिक कार्य गरिन्छ भने नेपालमा लाइसेन्स नहुँदा यो पेसा ओझेलमा परेको छ ।

सामाजिक कार्य पेशागत पहिचान सरकारी स्तरबाटै हुनुपर्ने र साथै सामाजिक कार्यको महत्त्व बुझाउनु पर्ने आवश्यक रहेको विद्यार्थी विकास पौडेलले बताएका छन् । सामाजिक कार्य अध्ययनरत विद्यार्थीले विभिन्न समयमा सामाजीक अभियानहरु पनी संचालन गर्दै आएका छन् ।

May be an image of 9 people, people standing and people sitting

दिवसको अवसरमा विद्यार्र्थीहरुले इटहरी नगर परिक्रमा, रक्तदान लगायत विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।

\May be an image of 2 people, people standing, people sitting and outdoors

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
वेब सिरिज ‘वेदना’ आउँदै

वेब सिरिज ‘वेदना’ आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.