Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

धरानमा ‘भेरोसेल’ सोमबारदेखि र ‘जान्सेन’ खोप बिहीबारदेखि लगाइँदै

खबरबिट by खबरबिट
25/07/2021
in FEATURE 2, प्रदेश खबर
0
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !
11
SHARES
271
VIEWS
Share on FacebookShare on Twitter

धरान । धरानमा कोरोना विरुद्धको भेरोसेल खोप र जान्सेन खोप लगाइने भएको छ । ५५ वर्ष वा सो भन्दा माथिकाको लागि भोली (सोमबार)देखि चाइनिज भेरो सेलखोप लगाइने भएको हो ।

उपमहानगरपालिकामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा धरानका ७ स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार धरान स्वास्थ्य चौकी छाता चौकमा वडा नं. १, २, ३, १०, १२, र १६ का नागरिक र वैदेशिक रोजगारमा जाने व्यक्तीहरुले भिसा र पासपोर्टको आधारमा खोप लगाउन सक्नेछन् ।

READ ALSO

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

ब्राउन सुगर सहित २ जना पक्राउ

पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारीमा वडा नं. ४, ५ र ६ का नागरिकहरुले लगाउन सक्नेछ । त्यस्तै विष्णुपादुका स्वास्थ्य चौकीमा वडा नं. २०, धरान ८ स्थित सभागृहमा वडा नं. ७, ८ र ९ का नागरिक तथा सार्वजनिक यातायातका चालक, सहचालक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र शिक्षाका कर्मचारीहरुले लगाउन पाउने छन् ।

त्यसै गरी वडा नं. १३ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा वडा नं. ४, १३ र १४ नागरिकहरुका साथै खोप लगाउन छुटेका सञ्चारकर्मी तथा पत्रकारहरुलाई पनि सोही केन्द्रमा खोप लगाईने छ । पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा वडा नं. ६ र १५ का नागरिकहरुलाई लगाइने छ भने कार्मेल हाईस्कुलमा वडा नं. ११, १७, १८ र १९ का नागरिकहरुलाई लगाईने मेहताले बताए ।

उनले कोरोना विरुद्धको भेरोसेल खोप साउन ११, १२ र १३ गतेसम्म लगाइने जानकारी दिए । प्रत्येक खोप केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाईने छ । धरानमा भेरोसेल खोप ५ हजार मात्रामा आएको छ ।

जान्सेन खोप दुई दिन लगाइने
यस्तै, अमेरिकन जोन सन खोप धरानमा साउन १४ र १५ गते दुईदिन लगाइने पनि स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ५० वर्षदेखि ५४ वर्ष उमेर समुहकालाई कोरोना विरुद्धको जान्सेन खोप लगाइने जानकारी दिए । साथै, उनका अनुसार जान्सेन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइने छ । धरानका लागि जान्सेन खोप ५ हजार मात्रामा आउने उनले बताए । माथि तोकिएकै खोप केन्द्रमा जान्सेन खोप लगाइने छ ।

सुनसरीमा सोमबार देखि कोरोना विरुद्धको भेरोसेल खोप ३० हजार जनालाई तीन दिन लगाईदैछ ।

Tags: काेराेना खाेपकोरोना विरूद्धकाे खाेपजान्सेनधरानभेरोसेल

Related Posts

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई
FEATURE 2

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

10/10/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
Next Post
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?

बराहक्षेत्रमा कोरोना संक्रमितको संख्या घट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.