Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

भू–संरक्षण मन्त्री थापाको निधनमा प्रदेश सरकारद्वारा बिहीबार शोक विदा

खबरबिट by खबरबिट
09/11/2022
in प्रदेश खबर, मुख्य समाचार
0
कांग्रेस क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार थापाको निधन
157
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश नं. १ को वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले १ दिने शोक विदा दिएको छ ।

कार्तिक २३ गते नेबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएका थापाको निधन प्रति २४ गते बिहीबार शोक विदा दिने तथा राष्ट्रिय झण्डा आधा झुकाउने प्रदेश सरकारले निर्णय गरेको हो ।

READ ALSO

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा भोली १ दिने शोक बिदा गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रलाय प्रदेश १ ले जनाएको छ ।

Tags: Bannerशाेक विदा

Related Posts

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
मुख्य समाचार

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

08/01/2024
कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि
मुख्य समाचार

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

05/08/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
Next Post
सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालन गदै निर्वाचन आयोग (निर्देशिकासहित)

मंसिर ४ काे निर्वाचनमा सुरक्षा निकार्य बाहेक २ लाख ४६ हजार ९ सय जनशक्ति परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.