Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

चतरा नकाउट फुटबल : एभरेस्ट फुटबल क्लब नडाहा सेमिफाइनमा प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
29/09/2021
in FEATURE, खेलकुद
0
चतरा नकाउट फुटबल : एभरेस्ट फुटबल क्लब नडाहा सेमिफाइनमा प्रवेश
11
SHARES
269
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ चतरामा जारी प्रथम चतरा नकआउटका फुटबल प्रतियोगितामा एभरेस्ट फुटबल क्लब नडाहा सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा इटहरी फुटबल क्लबलाई ३ ० गोलको सहज जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा प्रवेश गरेको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

बुधबार बराहक्षेत्र १ स्थित कुम्भ स्तभ अगाडिको खेल मैदानमा भएको खेलको १३ औं मिनेटमा एभरेष्ट फुटबल क्लबका निशान लिम्बुको पासलाई सञ्जय श्रेष्ठले हेड गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म एक गोलले अग्रता लिएको खेलमा एभरेस्टले दोस्रो हाफमा दुई गोल गरेको थियो । एभरेष्टका लागि खेलको ३६ औं मिनेटमा अनिस लिम्बू र खेलको ४१ औं मिनेटमा युवराज श्रेष्ठले गोल गरेका थिए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन नसक्दा एभरेस्टले ३ ० गोलको सहज जित निकालेको थियो ।

खेलमा हेड गोल गरेका एभरेष्ट खेलाडी सञ्जय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगर १ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

बिहीबार प्रतियोगिताको पहिलो सेमिफाइन खेल ग्रिन कल्चर फुटबल क्लब चक्रघट्टी र जे.एस.वाई.सी. मोरङ्ग बिच हुने छ । बुधबार जित निकालेको एभरेस्टले फाइनल प्रवेशका लागि शुक्रबार हाटखोला फुटबल क्लब चतरासँग प्रतिस्पर्धा गर्नेछ ।

चतरा फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ४५ हजार, उप बिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने क्लबका सचिव दिनेश राईले बताए ।

Tags: खेलचतरा नकाउटफुटबलबराहक्षेत्र

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.