Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

कमेडी च्याम्पियनका ‘दले दाई’ इटहरी फुड फेस्टिबलमा आउँदै

खबरबिट by खबरबिट
12/03/2021
in FEATURE, पर्यटन, रंग
0
‘डान्स मास्टर’ को औपचारिक घोषणा, कमेडी च्याम्पियनका सुमन कोइराला होस्टमा अनुबन्धित
14
SHARES
351
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । कमेडी च्याम्पियनका सुमन कोइराला ‘दले दाई’ इटहरीमा हुने फुड फेस्टिबला आउने भएका छन् । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमिएर होटल स्कूलको व्यवस्थापनमा इटहरीमा फागुन २९ गते शनिबार इटहरी रंगशालामा हुने फुड एण्ड बेभरेज मेला २०२१ मा उनी आउने भएका हुन् ।

मेलामा उनको हाँस्यव्यंग प्रस्तुती रहने छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीका अनुसार फेस्टिबलमा चर्चित गायक सुगम पोखरेल, नेपाल आइडल सिजन ३ का रनरअप किरण भुजेल, गायक प्रकाश ओझा, गायिकाद्धय एलिना चौहान, समीक्षा अधिकारीको समेत प्रस्तुती रहनेछ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

कार्यक्रम संयोजक तथा प्रिमियर होटल स्कूल इटहरीका सिईओ सुनिल भुषालका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति समेत रहनेछ । उनका अनुसार खादैँ रमाउँदै पर्यटनलाई बुझ्ने नौलो योजनाका साथ उक्त फेस्टिबलको तयारी गरिएको हो ।

कार्यक्रममा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो मास्टर सेफ प्रोफेशनल यूकेका उपविजेता सन्तोष शाह कार्यक्रममा सहभागी हुने भुषालले बताए । ‘हामीले एकदिने फुड फेस्टिबल आयोजना गर्दा ४ हजार भन्दा बढी मानिसहरु आउने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘उक्त फेस्टिबल आयोजनाका लागि करीब नौ लाख रुपैँया लागत लाग्ने अनुमान गरेका छौँ ।’

‘आन्तरिक पर्यटनको उत्थानका निम्ति यो फेस्टिबलको आयोजना गरिएको हो,’ पुरीले भने, ‘पूर्व घुमौँ भन्ने उद्देश्यले पनि फेस्टिबलको तयारी अगाडि बढाएका हौँ ।’ उनका अनुसार कार्यक्रममा फेसन शो समेत आयोजना हुने भएकाले स्थानीय पर्यटकहरुले मनोरञ्जन लिनेछन् ।

एक सय रुपैँया प्रवेश टिकट रहने फेस्टिबलमा इटालियन, चाइनिज, स्विस, मेस्सिकन खानाहरु समेत रहने पुरीले बताए ।

Tags: इटहरीदले दाईपर्यटनफुड फेस्टिबलरंगसुमन काेइराला

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले दिएन शव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.