Sunday, May 10, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरी २ मा रास्वपाको अग्रता कायम

आशिष काफ्ले by आशिष काफ्ले
24/11/2022
in मुख्य समाचार, समाचार, स्थानीय
1
सुनसरी २ मा रास्वपाको अग्रता कायम
179
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ उम्मेद्वार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापाले अग्रता कायम राखेका छन् ।

हालसम्मको मतपरिमाणमा थापाले ९ हजार ९ सय ७२ मत ल्याउदै पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेद्वार तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्यले ९ हजार ७ सय ८९ मत ल्याउदै दोस्रो स्थानमा रहेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

त्यस्तै लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार तथा प्रतिनिधिसभा सांसद सिताराम मेहेता ७ हजार ९१ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

हालसम्मको मतपरिणम अनुसार एमालेका आचार्यलाई १ सय ८३ मतान्तरले थापा अग्र स्थानमा रहेका छन् । निर्वाचनको अन्तिम नतिजा आँउन बाँकी छ ।

Tags: Bannerप्रतिनिधि सभा निर्वाचन २०७९भीम आचार्यलालबिक्रम थापासिताराम मेहेतासुनसरी क्षेत्र नं. २

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
नेपाली कांग्रेसका पौडेल तनहुँ क्षेत्र नं. १ बाट विजयी

नेपाली कांग्रेसका पौडेल तनहुँ क्षेत्र नं. १ बाट विजयी

Comments 1

  1. मनाेज राइ says:
    3 years ago

    शुभकामना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.