Saturday, May 2, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

‘झिंगे दाउ’मा यस्ती देखिइन् आँचल

खबरबिट by खबरबिट
04/12/2019
in रंग
0
‘झिंगे दाउ’मा यस्ती देखिइन् आँचल
121
SHARES
569
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चलचित्र ‘झिँगे दाउ’मा अभिनेत्री आँचल शर्माको नयाँ लुक सार्वजनिक भएको छ । आँचल शर्मा फरक गेटअपमा देखिएकी छिन् ।

ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘झिँगे दाउ’को छायाङ्कन खोटाङको हलेसीमा सकिएको निर्माण पक्षले जानकारी दिएको छ । हलेसीमा छायाङ्कन सकेर यसको टिम भकुन्डे वेसीमा तयार भएको सेटमा काम गरिरहेको छ ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

सधैँ नै आधुनिक पहिरनमा चलचित्रमा देखिँदै आएकी शर्मा यस पटक भने गाउँकी युवतीको भूमिकामा छिन् । उनको सिउँदोमा सिन्दूर, घाँटीमा हरियो पोते, सातो रातो गुन्यू चोलीमा देखिएकी छन् । उनको हातमा हँसिया छ भने घाँसको डोको बोकेकी छिन् । आधुनिक युवतीको भूमिकामा देखिँदै आएकी आँचललाई यो फिल्ममा गाउँले युवतीको भूमिकामा देख्न सकिन्छ ।

फिल्ममा उनको जोडी मुकुन्द भुसालसँग बाँधिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । भकुन्डेबेसीमा छायाँकन भैरहेको फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् ।

यो फिल्मलाई निर्देशक आफैले निर्माण गरेका हुन् । चलचित्रमा मुकुन भुसाल, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

Tags: आँचल शर्माचलचित्रझिँगे दाउरंग

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

कालाबन्जारमा निःशुल्क आँखा शिविर हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.