Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

‘झिंगे दाउ’मा यस्ती देखिइन् आँचल

खबरबिट by खबरबिट
04/12/2019
in रंग
0
‘झिंगे दाउ’मा यस्ती देखिइन् आँचल
121
SHARES
558
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चलचित्र ‘झिँगे दाउ’मा अभिनेत्री आँचल शर्माको नयाँ लुक सार्वजनिक भएको छ । आँचल शर्मा फरक गेटअपमा देखिएकी छिन् ।

ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘झिँगे दाउ’को छायाङ्कन खोटाङको हलेसीमा सकिएको निर्माण पक्षले जानकारी दिएको छ । हलेसीमा छायाङ्कन सकेर यसको टिम भकुन्डे वेसीमा तयार भएको सेटमा काम गरिरहेको छ ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

सधैँ नै आधुनिक पहिरनमा चलचित्रमा देखिँदै आएकी शर्मा यस पटक भने गाउँकी युवतीको भूमिकामा छिन् । उनको सिउँदोमा सिन्दूर, घाँटीमा हरियो पोते, सातो रातो गुन्यू चोलीमा देखिएकी छन् । उनको हातमा हँसिया छ भने घाँसको डोको बोकेकी छिन् । आधुनिक युवतीको भूमिकामा देखिँदै आएकी आँचललाई यो फिल्ममा गाउँले युवतीको भूमिकामा देख्न सकिन्छ ।

फिल्ममा उनको जोडी मुकुन्द भुसालसँग बाँधिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । भकुन्डेबेसीमा छायाँकन भैरहेको फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् ।

यो फिल्मलाई निर्देशक आफैले निर्माण गरेका हुन् । चलचित्रमा मुकुन भुसाल, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

Tags: आँचल शर्माचलचित्रझिँगे दाउरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

कालाबन्जारमा निःशुल्क आँखा शिविर हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.