Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

मनोमानी गरेको प्रमाण पेश गर्न बराहक्षेत्र नगर प्रमुखद्वारा कांग्रेसलाई चुनौती

मेयर खनाल भन्छन्, ‘कांग्रेसका जनप्रतिनिधिहरुले जनता ढाँट्ने काम मात्र गरे‘

खबरबिट by खबरबिट
14/03/2021
in FEATURE, स्थानीय
0
मनोमानी गरेको प्रमाण पेश गर्न बराहक्षेत्र नगर प्रमुखद्वारा कांग्रेसलाई चुनौती
28
SHARES
695
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नेपाली कांग्रेस बराहक्षेत्र नगर कमिटीलाई मनोमानी गरेको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

शुक्रबार बराहक्षेत्र नगरपालिकाको सातौं नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले ४ बुदे पत्र दिँदै सभा बहिस्कार गरेपछि मेयर खनाललाई ४ बुँदे पत्रमा लेखिएको आरोपलाई प्रमाणसहित पेस गर्न चुनौती दिएका हुन् ।
हैन भने बिनाकारण कसैलाई मनोमानी गरेको भन्दै झुटको खेती नगर्न आग्रह गरेका छन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

वडाध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुले नगरसभामा लिखित असन्तुष्ट पत्र बुझाउँदै बहिस्कार गरेका थिए ।

कांग्रेसले नगर प्रमुखले ठेक्कापट्टा लगाउँदा आफ्ना मान्छेहरुलाई दिने गरेको, अनियमितता गरेको साथै नगर सभाको निम्तो बुझिसकेको आफ्नो पार्टीबाट निर्वाचित वडा अध्यक्ष पक्राउ पर्दा एउटा बिज्ञप्ति समेत जारी नगरेको आरोप लगाएको छ ।

उक्त आरोपलाई खनालले स्पष्ट पर्दै भने वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठलाई कहिले कहाँ ? के ? कारण प्रहरीले नियन्त्रणमा लिएको आफूहरु कसैलाई जानकारी नभएको बताए । ‘कुन आधारमा नगरपालिकाले प्रेस विज्ञप्ति निकाल्ने ?’ उनले भने, ‘नगरपालिका अधिकृत राजेश प्रसाद पोखरेललाई समेत थाहा नभएको बिषयमा कसरी विज्ञप्ति निकाल्नु ?’

उहाँहरुले लगाएको आरोप ठेक्कापट्टाका विषयमा पत्रपत्रिकामा ४ पटकसम्म सूचना प्रकाशित गर्दा समेत ठेक्का नलागे पछी नगरपालिकाले सबै ठेकेदारहरुलाई बोलाएर ९ हप्ताको छुट गरे जबर्जस्ती ठेक्का लगाएको खनालले प्रष्ट पारेका थिए ।

नगर प्रमुख खनालले कांग्रेसका जनप्रतिनिधिहरुले जनता ढाँट्ने काम भन्दा अरु थप काम अहिलेसम्म नगरेको भन्दै आफ्ना कमजोरीलाई लुकाई जनतामा भ्रम फिँजाउन उनीहरुले नगर सभा बहिष्कार गरेको बताए । आफू निर्वाचित भएर आएसँगै बराह नगर भित्र भएका तीब्रतम विकासका कामले कांग्रेस आत्तिएको उनको भनाई छ ।

नगर प्रमुख खनालले कांग्रेसले राजनैतिक चरित्र नै देखाउन नसकेको आरोप लगाए । ‘यदि कांग्रेसमा थोरै मात्र राजनैतिक चरित्र छ भने कहाँ कहाँ भ्रष्टाचार, अनियमितता भएको छ , देखाउनु पर्यो,‘ उनले भने । यदि कसैले आफूले अनियमितता गरेको पुष्टी गर्छ भने आफू जस्तोपनि सजायको भागिदार हुन तयार रहेको उनको भनाइ छ ।

Tags: निलम खनालबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
राजनीति, युवा नेतृत्व र युवा पुस्ता

राजनीति, युवा नेतृत्व र युवा पुस्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.