Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्र प्याब्सनकाे अध्यक्षमा तामाङ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
18/09/2021
in समाचार
0
बराहक्षेत्र प्याब्सनकाे अध्यक्षमा तामाङ
8
SHARES
195
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) बराहक्षेत्रको अध्यक्षमा पुनः कृष्ण तामाङ चयन भएका छन् ।

शनिबार बराहक्षेत्र सूर्य फ्यामेली पार्टी प्यालेसमा भएको दोस्रो अधिवेशनबाट तामाङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । समितकाे कार्यकाल २ वर्ष रहनेछ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

उपाध्यक्षमा भेषराज न्यौपाने, सचिवमा खेम राई, कोषाध्यक्षमा दिवस विष्ट, सदस्यहरुमा अभियोग राई, बालकृष्ण राई, शरण लिम्बु, शुशिल काफ्ले र रोनी विष्ट सर्वसम्मत चयन भएका हुन् ।

गत वर्ष नै साधारणसभा गर्नुपर्ने भएपनि कोभिड १९ को कारणले गर्न नसकिएको र यस वर्ष साधारणसभा गरिएको प्याब्सन बराहक्षेत्रले जनाएको छ ।

सचिव खेमराज राईले सांगठनिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष दिवस बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला प्याब्सनका सचिव बिजय राईको प्रमुख आतिथ्यता, जिल्ला सदस्यद्वय जय प्रसाद आचार्य र अमृत खड्काको विशेष आतिथ्यता रहेको थियो ।

बराहक्षेत्र प्याब्सनमा नगर क्षेत्रभित्रका २५ विद्यालय आवद्ध छन् ।

Tags: बराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.