Saturday, March 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

एथ्लेटिक्सको सय मिटर हर्डल्समा त्रिभुवन आर्मीलाई १ स्वर्ण र एक रजत

खबरबिट by खबरबिट
17/10/2022
in खेलकुद
0
एथ्लेटिक्सको सय मिटर हर्डल्समा त्रिभुवन आर्मीलाई १ स्वर्ण र एक रजत
56
VIEWS
Share on FacebookShare on Twitter

गत असोज २८ गतेबाट जारी रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मीले १ स्वार्ण र १ रजत प्रप्त गरेको छ ।

यसअघि आइतबार चार सय मिटर हर्डल्समा स्वर्ण प्राप्त गरेको थियो । जसकालागी त्रिभुवन आर्मी क्लबकी जयरानी थारु र निर्मला थापा रहेका छन् ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

जयरानीको प्रतियोगितामा यो दोस्रो स्वर्ण पदकी जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा आर्मीकी जयरानीले यसअघि हिजो आइतबार चार सय मिटर हर्डल्समा स्वर्ण प्रप्त गरेकी उनले आज सोमबार भएको एथ्लेटिक्सको सय मिटर हर्डल्समा पनि स्वर्ण पदक जितेकी छिन् ।

असोज ३१ गते भएको सय मिटर हर्डल्समा थारुले निकटतम् प्रतिस्पर्धी आर्मीकी निर्मला थापालाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

उनले सय मिटर हर्डल्स १५ः६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि उनले हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

रजत पदक जितेकी आर्मीकै निर्मलाले १६ः२५ सेकेन्डमा दूरी पूरा गरिन् भने एपीएफकी भगरती कुमारी थारुले १९ः१३ सेकेन्डमा पूरा गर्दै कास्य जित्न सफल रहिन् ।

Tags: जयरानी थारुत्रिभुवन आर्मीनवौं राष्ट्रिय खेलकुद प्रतियोगितानिर्मला थापा

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
संस्कृतिविद् जोशीको निधनमा शोक विदा

संस्कृतिविद् जोशीको निधनमा शोक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.