Saturday, March 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

कर्णाली र सुदूरपश्चिमका लागी मतपत्र छापियो, कात्तिक ३ गतेसम्ममा सबै क्षेत्रमा मतपत्र ढुवानी गरिसक्ने

खबरबिट by खबरबिट
18/10/2022
in FEATURE 2
0
कर्णाली र सुदूरपश्चिमका लागी मतपत्र छापियो, कात्तिक ३ गतेसम्ममा सबै क्षेत्रमा मतपत्र ढुवानी गरिसक्ने
144
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावली सार्वजनिक गरेलगत्तै कर्णाली र सुदूरपश्चिमको मतपत्रलाई प्राथमिकतामा राखेर छाप्न सुरु गरेको थियो । अन्य प्रदेशको मतपत्र छपाइ क्रमशः भइरहेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ ।

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको जनाएको छ ।

READ ALSO

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि

दुवै प्रदेशबाट प्रतिनिधिसभामा ३८ र प्रदेशसभामा ८० निर्वाचन क्षेत्र छन् । मंसिर ४ मा हुने निर्वाचनका लागि कर्णाली र सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पु¥याइसक्नुपर्ने भएकाले चाडै ढुवानी सुरु गर्ने समेत जनाएको छ ।

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार मतपत्र रहेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गते मतपत्र ढुवानी सुरु हुने छ ।

Tags: कर्णाली प्रदेशनिर्वाचन आयोगप्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसुदूरपश्चिम प्रदेश

Related Posts

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई
FEATURE 2

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

10/10/2023
सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि
FEATURE 2

सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि

29/10/2022
जनार्दन शर्माले सार्वजनिक गरे प्रतिबद्धता पत्र (सूचीसहित)
FEATURE 2

जनार्दन शर्माले सार्वजनिक गरे प्रतिबद्धता पत्र (सूचीसहित)

29/10/2022
प्रचारप्रसार सम्बन्धि नियम पालना गर्न आयोगको अनुरोध (सूचीसहित)
FEATURE 2

प्रचारप्रसार सम्बन्धि नियम पालना गर्न आयोगको अनुरोध (सूचीसहित)

29/10/2022
विवेकशील साझा अझै सशक्त भएर लागेको छ: अध्यक्षा बास्काेटा
FEATURE 2

विवेकशील साझा अझै सशक्त भएर लागेको छ: अध्यक्षा बास्काेटा

26/10/2022
“पार्टीमा हामी सबै मिलेका छौँ, गठबन्धनलाई जिताउन लाग्नुस्”, प्रधानमन्त्री देउवा
FEATURE 2

“पार्टीमा हामी सबै मिलेका छौँ, गठबन्धनलाई जिताउन लाग्नुस्”, प्रधानमन्त्री देउवा

22/10/2022
Next Post
प्रदेश १ लाई आइटिएफ तेक्वान्दोमा स्वर्ण पदक

प्रदेश १ लाई आइटिएफ तेक्वान्दोमा स्वर्ण पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.