पोखरा रंगसालामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोमा प्रदेश १ कि कुसुम राजबंशीले स्वार्ण पदक प्रप्त गरेकी छन् ।
पोखरामा जारी नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ ले थप एक गोल्ड मेडल ल्याउन सफल भएको हो ।
कुसुमले ५१.५५ केजीमा प्रदेश १ लाई स्वर्ण पदक दिलाएकी हुन् । उनको थप १ स्वार्ण सहित प्रदेश १ को ४ वटा स्वर्ण पदक पुगेको छ ।
यस अघि शारिरिक सुगठन, सफ्ट टेनिस र पौडीमा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको थियो ।