Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनी ४ मा उच्च सतर्कता, पीसीआर रिपोर्ट अझै आएन

खबरबिट by खबरबिट
14/05/2020
in FEATURE, काेराेना अपडेट
0
कोरोनाको तेस्रो संक्रमित भेटिए
47
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कोरोना संक्रमित रामधुनीकी युवती बसेको क्षेत्र रामधुनी ३ मा सतर्कता बढाइएको छ । बुधबार सामाजिक विकास मन्त्रालय प्रदेश १, नगरपालिका, वडाकार्यालयसहितको एक टोलीले सो क्षेत्र निरीक्षण समेत गरेको थियो ।

सो टोलीले स्थानीलाई सतर्क रहन र नआत्तिन आग्रह समेत गरेको थियो । सो क्षेत्रमा सतर्कता बढाइएको र स्थानीयहरु आफै जागरुक भइरहेको नगर प्रमुख जयप्रकाश चौधरीले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

‘सामाजिक सञ्जालमा सिल गरियो भन्नेखालका स्टाटस आइरहेका छन्’ उनले भने, ‘तर, स्थानीयहरु आफै जागरुक भइरहेका छन्, हामीले सचेत रहन भनेका छौं । पूर्णरुपमा सिल नभएपनि सिलसरहको अवस्था भने छ ।’

पीसीआर रिपोर्ट आउन बाँकी
बुधबार उक्त युवतीको परिवार, छिमेकीलगायत सम्पर्कमा आएका १९ जनाको पीसीआर परीक्षण गरि जिल्ला अस्पताल इनरुवा पठाइएको छ । तर बिहीबार साँझसम्म पनि रिपोर्ट आइसकेको छैन ।

जिल्ला अस्पतालसँग रिपोर्टको विषयमा जानकारी लिने काम गरिरहेको नगरप्रमुख चौधरीको भनाइ छ ।

परिवारका सदस्य होम क्वारेन्टाइनमा
युवती बसेको घर तथा सम्पर्कमा आएकाहरु अहिले होम क्वारेन्टाइमा रहेको मेयर चौधरीले बताए । ‘पीसीआर रीपोर्टको पर्खाइमा छौं । परिवारका सदस्य सबै होम क्वारेन्टाइमा हुनुहुन्छ,’ प्रमुख चौधरीले भने, ‘रिपोर्ट अनुसार क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य उपचार गर्ने वा सो क्षेत्र पूर्णरुपमा सिल गर्ने योजना छ ।’

झुम्का क्वारेन्टाइनमा २४ जना
हाल क्षेत्रीय कृषि अनुसन्धान केन्द्रझुम्कास्थित क्वारेन्टाइनमा २४ जना रहेका छन् । रामधुनी झुम्कासहित विभिन्न ठाउँका गरी २४ जना हाल क्वारेन्टाइमा बसेको नगरप्रमुख चौधरीले जानकारी दिए ।

त्रासमा रामधुनीबासी
हाल रामधुनी नगरबासी त्रासमा रहेका छन् । युवतिको सम्पर्कमा आएकाहरुको ट्रेसिङको कार्य चाँडै सक्न र सबैको पीसीआर परीक्षण गर्न स्थानीयले माग गरेका छन् । सामाजिक सञ्चालमा ट्रेसिङको कार्य चाँडै सक्न तथा स्थानीय तहले गरेको काम ढिलो भइरहेको भन्दै आलोचना समेत भइरहेको छ ।

भक्तपुरस्थित एक हस्टिलमा कार्यरत २५ वर्षीया ति युवति लकडाउन अघिदेखि रामधुनी ४ मा बस्दै आएकी थिइन् । केही दिन अघि भक्तपुर फर्किएपछि उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Tags: काेराेना भाइरसकाेराेना संक्रमणखबरबिट स्थानीयरामधुनी नगरपालिकालकडाउन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
वडा कार्यालय निर्माणका लागि तरुण दल अमेरिकाका अध्यक्षले गरे एक लाख सहयोग

वडा कार्यालय निर्माणका लागि तरुण दल अमेरिकाका अध्यक्षले गरे एक लाख सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.