Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

बराहक्षेत्रमा बेरुजु न्यूनीकरण तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
20/10/2019
in अर्थ
0
बराहक्षेत्रमा ११ वडा, ८ सचिव : नगरपालिकाले फेरबदल गर्दै
95
SHARES
386
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकामा आर्थिक मामिला तथा योजना मन्त्रालय साथै प्रदेश लेखा नियन्त्रण कार्यलय प्राविधिक सहयोगमा बेरुजु न्यूनीकरण साथै लेखा व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

बराहक्षेत्र नगरपालिका ११ वडाध्यक्ष, वडा सचिव र विभिन्न शाखा प्रमुख हरुलाई बेरुजु र लेखा सम्बन्धि तालिम दिएको सातौ तह अधिकृत मनुकुमार लिम्बूले बताए । लिम्बूले जनप्रतिनिधि र कर्मचारीबाटै जानिनजानी बेरुजु हुने भएकोले यस तालिमको आवश्यकता भएको बताए ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

तालिममा बेरुजु कसरी हुन्छ, बेरुजुको रोकथाम र उपायहरु आर्थिक कारोबार गर्दा पुर्‍याउनु पर्ने प्रक्रियाहरुलाई बिशेष जोड दिइएको थियो ।

मामिला तथा योजना मन्त्रालय सचिव दामोदर प्रसाद रेग्मीले प्रशिक्षण दिएका थिए । लेखा र अन्य शाखाहरुको सार्वजनिक खरिद र ऐन सार्वजनिक इबिडिग कम्पुटरबाट अनलाइन प्रक्रिया सम्बन्धि तालिम दिएका थिए ।

प्रदेश लेखा नियन्त्रण कार्यलयका अधिकृत ऋषि खनालले तालिममा सहजीकरण गरेको थिए । उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिका उपमेयर कमल मगरको सभापतित्व रहेको थियो । तालिममा प्रमुख प्रशासकीय अधिकृत बिदुर खनाल र सातौं अधिकृत मनुकुमार लिम्बु लगायत ४० जना सहभागी थिए ।

Tags: अर्थतालिमबराहक्षेत्रबेरुजु न्यूनीकरणलेखा व्यवस्थापन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
धेरै टिभी तथा माेबाइल हेर्ने बालबालिकाको स्वास्थ्यमा खतरा

धेरै टिभी तथा माेबाइल हेर्ने बालबालिकाको स्वास्थ्यमा खतरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.