रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ७१ करोड ५१ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
नगर उपप्रमुख सविना चौधरीले आब २०७८/०७९ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।
हेर्नुहाेस्, बजेट, नीति तथा कार्यक्रमकाे पूर्णपाठ