Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

रामधुनी मन्दिर विकासका लागि नगरपालिकाले छुट्यायो एक करोड ५० लाख रूपैयाँ

खबरबिट by खबरबिट
27/06/2021
in FEATURE 2, अर्थ, पर्यटन, स्थानीय
0
१२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’
30
SHARES
742
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले रामधुनी मन्दिरका लागि आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रस्तुत गरिएकाे नीति तथा सार्वजनिक कार्यक्रममा पर्यटन विकास अन्तर्गत रामधुनी मन्दिरको विकासका लागि सो बजेट छुट्याइएको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

‘नगरक्षेत्रमा धार्मिक पर्यटकीय आर्कषणको रुपमा रहेका रामधुनी मन्दिर क्षेत्रलाई पर्यटकीय हवको रुपमा गौरवको योजना अन्तरगत विकास गर्न तयार भएको गुरु योजना आुसारको कार्य अगाडि बढाउन बिस्तृत प्राविधिक अध्ययन प्रतिवेदन (डीपीआर) र वातावरणीय परीक्षण (आईईई) गरि निर्माण कार्यलाई निरन्तरता दिन १ करौड ५० लाखको बजेटको व्यवस्था गरिएको छ ।’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसका साथै नगरमा रहेका आदिवासी जनजाती संग्राहलय, आदिवासी जनजाती पार्क, वडा नं. १, ५, ६, ७ र ९ मा निर्माणधीन बालउद्यान, शंकरवेली, रास ताल, प्रेमताल, जुडीसिमसार क्षेत्र लगायतका पर्यटकीय क्षेत्रहरुको पर्यटकीय पूर्वाधार विकास निर्माण गर्न समेत आवश्यक बजेटको व्यवस्था गरिएको नगरले जनाएको छ ।

त्यसै गरी आगामी आर्थिक वर्षमा नगर भित्रका प्रमुख पर्यटकीय स्थलहरुमा प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामाग्रीहरु पर्यटकीय स्थल प्रवेशद्धारमा राखिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै पर्यटकीय स्थलमा महिलाहरुको महिनावारी समस्यालाई मध्यनजर गर्दै सेनेटरी प्याड राख्नका लागि अटोमेटिक भेण्डिङ मेसिन समेत जडान गर्ने व्यवस्था मिलाइने नगरले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले रामधुनी मन्दिरका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

याे पनि : रामधुनी नगरपालिकाको बजेट ७१ करोड ५१ लाख (पूर्णपाठसहित)

Tags: पर्यटनबजेटरामधुनी नगरपालिकारामधुनी मन्दिर

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
रामधुनी नगरपालिकाको बजेट ७१ करोड ५१ लाख (पूर्णपाठसहित)

रामधुनी नगरपालिकाको बजेट ७१ करोड ५१ लाख (पूर्णपाठसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.