रामधुनी नगरपालिकाले आर्र्थिक वर्ष २०७७/०७८ का लागि ऐतिहासिक रामधुनी मन्दिर विकासका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाको सातौं नगरसभामा प्रस्तुत गरिएको नीति, बजेट तथा कार्यक्रममा मन्दिरका लागि ५० लाख रुपैयाँ छुट्याइएको उल्लेख छ ।
नगरले कृषि प्रवद्र्धनात्मक कार्यक्रम, रोजगार प्रवद्र्धन, सामुदायिक विद्यालय स्थापनालागायत थप नीतिहरु सार्वजनिक गरेको छ ।