Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

पाथीभरा जब लिङ्कद्वारा कामदारलाई सात लाखको निःशुल्क बीमा

खबरबिट by खबरबिट
03/09/2021
in अर्थ
0
पाथीभरा जब लिङ्कद्वारा कामदारलाई सात लाखको निःशुल्क बीमा
73
VIEWS
Share on FacebookShare on Twitter

युवाहरूलाई विदेशभन्दा पनि नेपालमै काम गर्न प्रेरित गर्दै आएको पाथीभरा जब लिङ्क इटहरीले प्रत्येक कामदारका लागि सात लाख रुपैयाँको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ ।

जब लिङ्क र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँबीच शुक्रबार (आज) दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै प्रत्येक कामदारका लागि सात लाख रुपैयाँको निःशुल्क दुर्घटना बीमा सुनिश्चित भएको हो ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

अजोड इन्स्योरेन्सका सिइओ कुमारबहादुर खत्रीसँग निःशुल्क दुर्घटना बीमासम्बन्धी सम्झौता भएको पाथीभरा जब लिङ्कका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए ।

सम्झौता–पत्रका अनुसार पाथीभरा जब लिङ्कमार्फत काममा जाने प्रत्येक कामदारको सात लाख रुपैयाँ बराबरको दुर्घटना बिमा हुनेछ, जसको प्रिमियम रकम जब लिङ्कले बेहोर्नेछ । अधिकारीका अनुसार अब बिमितको मृत्यु भएमा सात लाख, घाइते भएमा सत्तरी हजार र अङ्गभङ्ग भएमा बिमाङ्कबापतको ४० प्रतिशत रकम पाउनेछन् ।

पाथीभरा जब लिङ्क इटहरीले पूर्वका १२ जिल्लाका कर्पोरेट व्यावसायिक प्रतिष्ठान तथा वित्तीय संस्थामा आवश्यक कामदार पठाउँदै आएको छ । दुई वर्षमा एक हजार सात सयभन्दा बढी कामदारलाई काममा लगाएको र तीमध्ये धेरैजसो पठाइएको प्रतिष्ठानमा सन्तुष्ट भएर काम गरिरहेको प्रबन्ध निर्देशक बताए ।

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
केन्द्रीय कमिटीको १० बुँदे सहमति कार्यान्वयनसँगै एमाले सुनसरीमा विवाद

केन्द्रीय कमिटीको १० बुँदे सहमति कार्यान्वयनसँगै एमाले सुनसरीमा विवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.