Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

केन्द्रीय कमिटीको १० बुँदे सहमति कार्यान्वयनसँगै एमाले सुनसरीमा विवाद

खबरबिट by खबरबिट
03/09/2021
in FEATURE, समाचार
0
केन्द्रीय कमिटीको १० बुँदे सहमति कार्यान्वयनसँगै एमाले सुनसरीमा विवाद
8
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले केन्द्रीय कमिटीले गरेको को १० बुँदे सहमतिलाई लिएर सुनसरीमा विवाद देखिएको छ । कमिटीको १० बुँदे सहमती कार्याव्यन गर्न बनेको कार्यदलले सुनसरी अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापना गर्ने निर्णय गरेसँगै विवाद सिर्जना भएको हो ।

रेवती भण्डारीको अध्यक्षतामा २०७७ फागुन १ गते सुनसरीमा एमालेको जिल्ला कमिटी गठन भएको थियो । तर, केन्द्रको १० बुँदे सहमति कार्यान्वयन भएसँगै भण्डारी नेतृत्वको कमिटी खारेज भयो । यसप्रति भण्डारी नेतृत्वको जिल्ला कमिटीले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भण्डारी नेतृत्वको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै पुरानो कमिटीलाई अवैध ठहर गरेको छ । ‘केन्द्रीय कमिटी २०७५ जेष्ठ २ मा फर्किए पनि सुनसरीमा अझै पदाधिकारी एमालेमा स्पष्ट खुलेका छैनन् । २०७५ जेष्ठ २ अगाडीदेखि नै जिल्ला कमिटीको विधान बमोजिम अधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा त्यसो हुन सकेको थिएन’, विज्ञप्तिमा भनिएको छ ।

तत्कालीन अध्यक्ष बस्नेतले समानान्तर कमिटी विस्तार गरी विपी प्रतिष्ठानमा भइरहेको आन्दोलनमा विपक्षीसगँ मिलेको भण्डारी पक्षको आरोप छ । २०७५ जेष्ठ २ गते यता नेकपा एमाले जोगाउन बस्नेत पक्षले कुनै काम नगरेको भण्डारी नेतृत्वको कमिटीले गुनासो गरेको छ ।

भण्डारीले कार्यदलको निर्णय आफूहरूले अस्वीकार गर्ने र कार्यदलले पुर्नस्थापना गरेको नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण नगर्ने अडान लिएका छन् । उनले पार्टीको अस्तित्व संकटमा हुँदा आफूहरूले जिम्मेवारी सम्हाल्दै सुनसरीमा एमालेको साख जोगाएको दाबी गरेका छन् ।

बिहीबार नेकपा एमालेका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यसहितको कार्यदलले भण्डारी नेतृत्वको कमिटीलाई विदाई गर्दै २०७५ जेठ २ गते पूर्वका अध्यक्ष रमेश बस्नेतलाई पुर्नस्थापना गर्ने निर्णय गरेको थियो । कार्यदलको बैठकमा सचिव आचार्य, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, देवराज घिमिरे, शेरधन राई, लालबाबु पण्डीत, भानुभक्त ढकाल, विनोद ढकाल, टंक आङवोलगायत सहभागी थिए ।

Tags: नेकपा एमालेविवादसुनसरी

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
युनिक फेसन प्लाजा पाँचौं वर्षमा प्रवेश

युनिक फेसन प्लाजा पाँचौं वर्षमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.