Monday, April 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनी नगरपालिकाको बजेट ७१ करोड १४ लाख ८२ हजार रुपैयाँ

खबरबिट by खबरबिट
27/06/2022
in FEATURE, अर्थ, स्थानीय
0
रामधुनी नगरपालिकाको बजेट ७१ करोड १४ लाख ८२ हजार रुपैयाँ
21
SHARES
523
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि ७१ करोड १४ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकाे छ ।

रामधुनी नगरपालिकाको १२ औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत गर्दै उपप्रमुख तारा थापाले आर्थिक विकासतर्फ ६ करोड ८१ लाख, सामाजिक विकासतर्फ २७ करोड १८ लाख ८९ हजार, श्वास्थिय विकास तर्फ ३ करोड ३२ लाख टछ हजार, शहरी विकास खानेपानी योजनाहरु अन्तर्गत ८४ लाख, लैंग्गिक समानता तथा सामाजिक समावेशीकरन अन्तरगत २ करोड ५५ लाख ६६ हजार बिनियोजन गरेको उउ मेयर थापाले बताइन ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

पूर्वाधार विकास तर्फ २५ करोड १० लाख ९ हजार, वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ १ करोड ४४ लाख ८० हजार, शुशासन तथा सस्थागत विकासतर्फ १८ करोड ६१ लाख ४३ हजार, पशुपंक्षी विकासतर्फ ७६ लाख ५० हजार, पर्यताना विकासतर्फ ८१ लाख ८ हजार,गरिवी निवारण तथा उधम विकासतर्फ १ करोड ९१ लाख ३० हजार, पूर्वाधार विकासतर्फ २५ करोड १० लाख ९ हजार, ७१ करोड १४ लाख ८२ हजार बराबरको बजेट ल्याएको बताइन् ।

चालू आर्थिक वर्ष २०७८र०७९ मा नगरपालिकाको बजेट ७६ करोड ८८ लाख ४ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ ।

ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ४ करोड ५१ लाख, योजनामा जनसहभागिताबाट २ करोड ३४ हजार, सघिय सरकारबाट १६ करोड ९२ लाख, सघिय सर्शत अनुदान २२ करोड ८५ लाख भने पुजीगत ४ करोड ६६ लाख, राजस्व बाँडफाँडतर्फ सङ्घबाट ११ करोड ३१ लाख २१ हजार, प्रदेस सरकार सामानिकरण अनुदान ९४ लाख ७५ हजार, आव २०७८र०७९ को बैंक मौजदात १ करोड ५० लाख र प्रदेस अनुदान गरि जम्मा ७१ करोड ८२ हजार भने व्यय तर्फ प्रशासनिक तथा संचालन खर्च १६ करोड ७० लाख, कार्यक्रम तथा योजना खर्च चालु पुजी ५४ लाख ४४ लाख ८२ हजार रहेको १२ औ नगर सभामा रामधनी नगरपालिकाकी उप मेयर थापाले प्रस्तुत गरेकी हुन्।

झुम्का एफएम

Tags: रामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
माउन्ट समिटका विद्यार्थीद्वारा वृद्धाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग

माउन्ट समिटका विद्यार्थीद्वारा वृद्धाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.