Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

जिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुरी

खबरबिट by खबरबिट
20/10/2019
in रंग
0
जिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुरी
142
SHARES
316
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै मिडिया हबले उजुरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले पुष्टि गरे ।

‘आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै मिडिया हबले अर्जुन घिमिरे र कुमार कट्टेललगायतका नाममा उजुरी दर्ता गरेको छ ।’ डीएसपी बोगटीले भने ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

उजुरीमा जिग्री, पाँडे, बले कक्रोचलगायतका पात्र सबै मिडिया हबले उत्पादन गरेकाले ती पात्र अन्य टेलिश्रृंखलामा प्रयोग नगरियोस् भन्ने माग राखिएको छ । तर, मिडिया हबले आर्थिक क्षतिपूर्तिको भने माग गरेको छैन ।

यसअघि टेलिश्रृंखला ‘भद्रगोल’मा काम गरिरहेका जिग्री–पाँडेको समूहले नयाँ टेलिश्रृंखला ‘सक्किगोनी’ निर्माण गर्न सुरु गरेको छ । जसमा टेलिश्रृंखला ‘भद्रगोल’कै पात्रलाई उतारिएको छ । यता मिडिया हबले पनि टेलिश्रृंखला ‘भद्रगोल’को नेपाल टेलिभिजनबाट नियमित प्रशारण जारी राखेको छ ।

‘भद्रगोल’का पात्रहरु ‘सक्किगोनी’मा उतारेपछि ‘भद्रगोल’को लोकप्रियता ह्वात्तै घटेको छ ।

Tags: उजुरीजिग्री र पाँडेभद्रगोलरंगसक्किगोनी

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
बिरामीको मृत्युपछि आफन्तद्वारा अस्पताल तोडफोड

बिरामीको मृत्युपछि आफन्तद्वारा अस्पताल तोडफोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.