Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

खबरबिट by खबरबिट
02/03/2023
in रंग
0
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
149
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । समापनका दिन लोकप्रिय गायिका एलिना चौहानले करिब ५ हजार इनरुवाबासलाई आफ्ना लोकप्रिय गीतहर प्रस्तुत गरेकी थिइन् ।

चौहानले धोकेबाज हौ तिमी, मिनिरल वाटर, गोदावरी वनैमा लगायत आफ्ना हिट गीतहरु गाएर इनरुवाबासीलाई झुमाइन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सुनसरीको संयोजनमा संचालन भएको यो महोत्सव फरक शैलीमा आयोजना गरिएको थियो । इनरुवामा पहिलोपटक आयोजना भएको यो महोत्सवले स्थानिय मौलिक भाषा, कला, सस्कृति, पहिचान र प्रतिभालाई प्रबद्र्धन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार अरुण कुमार प्रधानले बताए ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

महोत्सवको सुरुवाती दिनदेखी ५ दिनसम्म चलचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ चलचित्रहरुलाई इनरुवामा अवस्थित सिबि सिनेमा हलमा निस्शुल्क प्रदर्शन गरिएको थियो । यस्तै इनरुवा उत्सव अन्तर्गत इनरुवामा योगदान दिएका व्यक्ति तथा परिवारहरुलाई सम्मान गरिएको थियो ।

११ दिने उत्सवका अवधिमा कुस्ती प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता, तरकारी उत्पादन प्रतियोगिता, निबन्ध प्रतियोगितासँगै साहित्य सम्मेलन, फेसन शोका माध्यमबाट जातीय पहिरन प्रदर्शन लगायतका कार्यक्रमहरु समावेश गरिएकाे थियाे । विविध कारणवश सोचेका, बोलेका र अझै गर्न खोजेका केही योजनाहरु गर्न नसकेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव परिकल्पनाकार प्रधानले बताए ।

Tags: Bannerरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
चलचित्र ‘बिहे पास’काे पोस्टर सार्वजनिक
रंग

चलचित्र ‘बिहे पास’काे पोस्टर सार्वजनिक

20/02/2023
Next Post
काठमाडौं वर्ल्ड स्कुलको नेपाल टुर विराटनगरमा सम्पन्न

काठमाडौं वर्ल्ड स्कुलको नेपाल टुर विराटनगरमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.