Tuesday, April 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

काठमाडौं वर्ल्ड स्कुलको नेपाल टुर विराटनगरमा सम्पन्न

विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठमाडौं वर्ल्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न

खबरबिट by खबरबिट
05/03/2023
in समाचार
0
काठमाडौं वर्ल्ड स्कुलको नेपाल टुर विराटनगरमा सम्पन्न
111
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । काठमाडौं वर्ल्ड स्कुलले मोरङको विराटनगरमा शैक्षिक अन्तरक्रिया आयोजना गरेको छ । आइतबार स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वर्ल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

प्रिन्सिपल खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । अविभावकले आफ्ना छोराछोरीले सम्पूर्ण कुरा दिइरहेपनि समय दिन नसकिरहेको बताए । गूणस्तरीय शिक्षाका लागि समय महत्वपूर्ण रहेको उल्लेख गर्दै अविभावकले छोराछोरीका लागि समयको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

शिक्षालाई उच्चस्तरीय बनाउनका लागि श्रोतसाधनको आवश्यक्ता रहेको उल्लख गर्दै उनले शिक्षकलाई समेत गूणस्तरीय शिक्षा प्रदान गर्न विज्ञताको आवश्यक्ता रहेको बताए । कार्यक्रममा सहभागीले वर्ल्ड स्कुलले नेपालका विद्यार्थी वाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले स्थापित स्कुलले आफ्नो उद्देश्य पुरा गर्ने बताए ।

सहभागीले स्कुल जाँदा बोकाइने पुस्तकको भारीलाई कसरी मुक्त गराई विद्यार्थीलाई त्यसबाट हुने असरका बारेमा मुक्त गराउने कुराको जिज्ञासा राखेका थिए । विकशित मुलुकमा शैक्षिक श्रोत साधन नै फरक रहेको उल्लेख गर्दै त्यस प्रकारको श्रोत साधन काठमाण्डौं वर्ल्ड स्कुलमा रहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै स्कुलका चियरमेन इ.डा.झाले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको झाको भनाई छ ।

व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेस्नल टुर गरिसकेको छ । स्कुलले देशभरका प्रमुख सहरहरुमा कार्यक्रमको आयोजना गरिने स्कुल प्रशासनले जनाएको छ । सिजि होल्डिङको सहकार्यमा आयोजित कार्यक्रमको सहजीकरण ड्रिम हाई नेपालले गरेको छ । धरान र विराटनगरमा आयोजित कार्यक्रमको मिडिया पार्टनरका रुपमा फलैंचान्यूज डटकम रहेको छ ।

Tags: Bannerकाठमाडौं वर्ल्ड स्कुलशिक्षा

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
स्ट्यान्डर्ड स्कुलले मनायो आफ्नो २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

स्ट्यान्डर्ड स्कुलले मनायो आफ्नो २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.