Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

स्ट्यान्डर्ड स्कुलले मनायो आफ्नो २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

खबरबिट by खबरबिट
08/03/2023
in समाचार
0
स्ट्यान्डर्ड स्कुलले मनायो आफ्नो २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
11
SHARES
275
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । स्ट्यान्डर्ड बोडिङ स्कुलले गत आइतबार आफ्नो २९औं वार्षिकोत्सव सम्पन्न गरेको छ । स्कुलकैे प्राङ्गणमा एक कार्यक्रमकाबीच वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

प्रिन्सिपल तथा एनप्याब्सन सुनसरी जिल्ला उपाध्यक्ष गणेश कोइरालाको सभापतित्व, एनप्याब्सन केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रमुख अतिथि श्रेष्ठले लकडाउनको विषम परिस्थितिमा पनि राष्ट्रिय स्तरको विविध संस्कृति झल्काउने साङ्गीतिक कार्यक्रम गर्न सक्नु विद्यालयको अनुपम शैक्षिक भएको बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बिशिष्ठ अतिथि रहेका एनप्याब्सन सुनसरी जिल्ला अध्यक्ष नारायण कुमार सञ्जेलले बोडिङ स्कुलका चुनौती तथा अभिभावकको भूमिका बारे प्रष्ट पारे । बिशिष्ठ अतिथि वडा नं. १७ वडा अध्यक्ष प्रभात आचार्यले वडा बाल सञ्जालमा यश विद्यालयको प्रतिनिधित्व उल्लेख्य रहेको बताए ।

कार्यक्रमका बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय पकली प्रमुख लोकेन्द्र रायले कुलत, दुब्र्यसनी बिरुद्ध नैतिक चेतनामूलक क्रियाकलापमा विद्यालयप्रति आफू सकारात्मक रहेको बताए । अतिथिः विद्यालय ब्यवस्थापन समिति सदस्य समेत रहनुभएका अभिभावक बुद्धकुमार राउतले विद्यालयले मौलिक गीत रचना, बालबालिकाबाट गायन तथा सुन्दर बाद्यबाधन तथा उत्कृष्ट नृत्यहरुले पुलकित भएको भन्दै बिद्यालयको यो टीमले छलाङ मारेको बताए ।

कार्यक्रममा तीनसय जना भन्दा बढी अभिभावक र पाँच सय भन्दा बढी बिद्यार्र्थीको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत गीत, राष्ट्र गीत लगायत दर्जनौँ गीत गायन तथा राष्ट्रिय गीत, संगिनी, मारुनी, साकेला, थारू, सेलो लगायतका करिब चार दर्जन नृत्य प्रस्तुत गरिएको थियो ।

बाल अधिकार विषयक निमोठिएका कोपिला, गलत खानपान तथा अन्धविश्वास विरुद्धको नयाँ झाँक्री र मोबाइल दुरुपयोग बिरुद्धको दुब्र्यसनी गरी तीन वटा नाटक प्रस्तुत गरिएको थियो ।

विद्यालयमा लामो समयदेवी अनवरत सेवा पु‍र्याइरहनुभएका शिक्षक, कर्मचारी, चालक, सहचालक, प्रशिक्षक लगायतलाई सम्मानपत्रसहित सम्मान समेत गरिएको थियो ।

Tags: अभिभावक दिवसस्ट्यान्डर्ड स्कुल

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
करेन्ट लागेर एक जनाको मृत्यु

रामधुनीमा सिटीसफारीको ठक्करबाट एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.