Saturday, May 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

सुनसरीमा ‘मिस एन्ड मिस्टर कलेज आइकन’ हुँदै

खबरबिट by खबरबिट
16/07/2021
in रंग
0
सुनसरीमा ‘मिस एन्ड मिस्टर कलेज आइकन’ हुँदै
8
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीमा मिस एन्ड मिस्टर कलेज आइकन आयोजना हुने भएको छ । सोच खबर प्रा.लि.ले सुनसरी कलेज आइकनको तयारी भइरहेको जानकारी दिएको छ ।

हाल भइरहेका अन्य ब्युटि प्रिजेन्ट भन्दा केही पृथक ढंगले गर्ने योजनाका साथ तयारी भइरहेको प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश रेग्मीले बताए । ‘सोच खबर प्रा.लि.को आयोजनामा कलेज आइकन हुँदैछ’, उनले भने, ‘अन्य प्रिजेन्ट भन्दा फरक हुनेछ ।’

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

सुनसरीको बजार केन्द्रित मात्र नभई जिल्लाका हरेक पालिकामा अडिसन गर्ने र ग्रामिण क्षेत्रका सहभागीहरलाई समेत सहभागी गराउने रेग्मीले जानकारी दिए । सहभागी छनोटपछि बीचको सबै अवधिमा आयोजक भन्दा पनि फोटोग्राफर, कोरियोग्राफर, प्रशिक्षक आदीमार्फत सहभागीहरुले विभिन्न विषयमा सिक्ने उनको भनाइ छ ।

अबको केही महिनामा सुरु गर्ने यस कलेज आइकनका विजेताहरुलाई मिस पूर्वाञ्चल र मिस नेपालमा सहभागी गराउन मद्दत गर्ने समेत आयोजकले जनाएको छ । यसका साथै उपाधि विजेताले पुरस्कार रकमसहित म्युजिक भिडियोमा समेत सहभागी गराउने आयोजकका रेग्मीले बताए ।

आयोजकका अनुसार हालसम्म मिस्टर नेपाल २०१६ का सहभागी तथा मस्ट फाेटाेजेनिक अवार्ड टप ५ प्रवेश खड्का कोरियोग्राफर, राकेश चौधरी फोटोग्राफरकको रुपमा रहने र अन्य भने छनोटको काम भइरहेको छ ।

सोच खबर प्रा.लि.ले यसअघि पनि विभिन्न इभेन्ट आयोजना गरिसकेको छ भने । प्रा.लि.कै ब्यानरमा म्युजिक भिडियोहरु समेत निर्माण भएको छ ।

अन्य जानकारी केही दिनमा आधिकारिक रूपमा सार्वजनिक गर्ने जनाइएकाे छ ।

Tags: कलेज आइकनमिस एन्ड मिस्टर कलेज आइकनरंगसोच खबर प्रा.लि.

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
Next Post
हालसम्म कतिको भयो कोरोना बीमा दावी भुक्तानी ?

सकियो कोरोना बीमा अवधि, सरकारले सात अर्ब दिन बाँकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.