Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

कात्तिक ९ गते इटहरीमा ‘महापुरूष’काे प्रिमियर शाे हुने

खबरबिट by खबरबिट
25/10/2022
in रंग
0
178
VIEWS
Share on FacebookShare on Twitter

बहुप्रतिक्षित नेपाली चलचित्र ‘महापुरुष’को प्रिमियर शो इटहरीमा बुधबार हुने भएको छ । यही कार्तिक ११ गते भाईटिकाको भोलीपल्ट अल नेपाल रिलिजको तयारी रहेको ‘महापुरुष’ को प्रिमियर कार्तिक ९ गते इटहरीमा प्रिमियर शाे हुने निर्माण टिमले जनाएको छ ।

प्रदेश नम्बर १ का मुख्य शहरहरु बिर्तामोड , दमक , धरान, बिराटनगर र इटहरी लाई केन्द्र मानेर इटहरी स्थित ईलाइट सिनेमामा प्रिमियर हुन लागेको स्थानीय संयोजक चलचित्र पत्रकार संघ नेपाल सुनसरीले जनाएको छ । संघका अनुसार बिहान ११ बजे प्रिमियर शो सुरू हुनेछ । प्रिमियरमा ‘महापुरुष’ का लेखक तथा निर्देशक प्रदीप भट्टराई , निर्माता तथा कलाकार रबिन्द्र सिंह बानिया तथा कलाकार अरुण क्षेत्री र अन्जना बराईलिको उपस्थिति रहनेछ ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

विशेष गरी प्रदेश १ का पत्रकार तथा प्राद्यापकहरुका लागि लक्षित गरेर प्रिमियर गर्न लागे पनि प्रिमियरमा बिभिन्न चलचित्रकर्मी, स्थानीय, समाजसेवी, व्यवसायी, शिक्षा क्षेत्रका व्यक्तिहरूकाे समेत उपस्थिती रहने निर्माता रबिन्द्र सिंह बानियाले जानकारी दिए ।

गत कार्तिक ६ गते काठमाडाैंमा प्रिमियर शाे सम्पन्न भइसकेकाे छ ।

Tags: प्रिमियर शाेमहापुरूषरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
दाङमा एकपछि अर्को फर्निचरमा आगलागी हुँदा करोडौँको क्षति

दाङमा एकपछि अर्को फर्निचरमा आगलागी हुँदा करोडौँको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.