Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा सडक मिचेर नाला निर्माण गरेको आरोप

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
19/02/2020
in FEATURE, स्थानीय
0
बराहक्षेत्रमा सडक मिचेर नाला निर्माण गरेको आरोप
138
SHARES
361
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सडक मिचेर नाला निर्माण गरेको भन्दै सुनसरी बराहक्षेत्रका रेल्वेवासिहरु आन्दोलनमा उत्रेका छन् । बुधबार पत्रकार सम्मेलन गरी बराहक्षेत्र चक्रघट्टीको रेल्वे संघर्ष समितिले आफ्ना माग समयमै स्थानीय सरकारले सुनुवाइ नगरे भोक हड्तालमा उत्रिन बाध्य हुने जनाएको छ ।

मुनाल चौकदेखि बसपार्कसम्म निर्माणाधिन ढलनाला सडकबाट २-३ फिट पूर्वतर्फ मिचेर बनाएको, जग्गा नाप्दा डिमर्केशनबाट नापी गर्नुपर्नेमा जथाभावी नापजाँच गरिएको, रेल्वे बासिन्दाले बराहक्षेत्र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि त्यसमाथि सुनुवाइनै नगरी हतारपुर्वक ढलनाला निर्माण गरिएको, स्थानीय सरकार आफैले न्यायिक समितिको अस्तित्व समाप्त पार्ने काम भएकोमा संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको रेल्वे संघर्ष समितिका सचिव ईन्द्र भुजेलले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

नगरपालिकाले गरेको ढलनाला निर्माण चार आनाको मुर्गि बार्हानाको मसला भएको समेत जनाएको छ । २० लाख रुपैयाँ कुल बजेटमा निर्माण भएको सो ढलनालामा ६ वटा विद्दुत पोल परेको र सो पोल नालीबाट स्थानान्तरण गर्दा प्रतिपोल २ लाखका दरले १२ लाख रुपैयाँ खर्च हुने समितिले जनाएको छ । संघर्ष समितिले एकतर्फी समिति निर्माण गरी ढलनाला बनाएको समितिको आरोप छ ।

ढल निर्माणको क्रममा सडकको पुर्व तर्फ रेल्वेमा वसोवास गर्ने स्थानीयको विरोध रहदा रहदै सडक पश्चिम तर्फका स्थानीयलाई मात्र ढलनाला समितिमा राखेर निर्माण कार्य गरेकोमा समितिले विमति जनाएको छ । समितिले यो ढल निर्माणको शैलिलाई नजिर वनाएर भोलि नगर भरिनै गलत ढंगबाट विकासका गतिविधि हुने हुदा यसलाई नजिरको रुपमा विकसित हुन नदिनु पर्ने धारण समेत सार्वजनिक गरेको छ ।

गाउँ विकास समितिमा दलीय राजनीतिक संयन्त्र हुँदा सडकको चौडाई निर्धारण गरिएको थियो, समितिका अध्यक्ष माधब बरालले भने, सोहि क्षेत्रमा शिवालयदेखि मुनाल चौकसम्म ढलनाला निर्माण गरियो । तर मुनाल चौकदेखि बसपार्कसम्म भने नालालाई २(४ फिट पुर्व तर्फ सासेर निर्माण गरिनु मिचाहा प्रवृत्ति हो। यदि संघर्ष समितिलाई नगरले उचित सम्वोधन नगरे चरणवद्द्ध आन्दोलित हुने भुजेलले बताए ।

संघर्ष समितिले यस अघिनै बराहक्षेत्र नगरपालिकालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिसकेको छ । यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले नगरपालिकाको प्राविधिकले नापजाँच गरेर सिमाङ्कन गरेकोले हुँदा निर्माणप्रती चित्त नबुझे अदालत जान सक्ने प्रतिक्रिया दिएका छन् ।

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्र नगरपालिकाद्वारा माया घरलाई ४० हजार सहयोग

बराहक्षेत्र नगरपालिकाद्वारा माया घरलाई ४० हजार सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.