Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

कोरोना संक्रमण रोकथामका लागि बराहक्षेत्रले हेल्प डेस्क राख्ने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
19/03/2020
in FEATURE, स्थानीय
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
16
SHARES
401
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन बराहक्षेत्र नगरपालिकाले हेल्प डेस्क राख्ने भएको छ ।

खुल्ला सीमा र सहज आवागमनका कारण कोरोना जुनसुकै बेला भित्रिन सक्ने खतरा रहेको भन्दै नेपाल सरकारले प्रदेश, जिल्ला र स्थानीय तहलाई संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण र सतर्कता अपनाउन निर्देशन गरेअनुरुप तयारी थालिएको हो । यसै क्रममा बराहक्षेत्र नगरपालिकामा पनि कोरोना भाइरसबाट सर्तक हुन विभिन्न कार्यक्रम गर्ने भएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

बराहक्षेत्र नगरपालिका बिपत् व्यवस्थापन समितिको बैठकबाट उक्त निर्णय गरेको हो । नगर प्रमुख निलम खनालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटटीका प्रतिनिधि, वडाध्यक्षहरु, स्वास्थ्यकर्मीहरु तथा सरोकारवालाहरूको उपस्थितिमा केहीदिन अघि कोरोना भाईरस सम्बन्धि बृहत छलफल गरी छ ।

उक्त छलफलबाट नगरप्रमुख खनालले केही महत्वपूर्ण काम गर्ने बताएका छन् । सबै वडाहरुमा जनचेतना फैलाउने, चेतनामुलक कार्यक्रम, सन्देशसहित माइकिङ्ग गर्ने निर्णय भएको छ । त्यस्तै वडा नं १ स्थित नयाँ कोशी पुलमा धेरै पर्यटकहरु आवतजावत हुने भएकोले हेल्पडेस्क राख्ने निर्णय भएको खनालले उक्त कार्यक्रम बताए ।

कोरोना भाइरसको संक्रमण हुन नदिन हेल्थ डेस्क राख्न विभिन्न जिम्मेवारी संस्थाहरुलाई जिम्मा दिएको छ । बाहिरबाट आउने व्यक्तीलाई चेक गरी मात्र भित्र प्रवेश गर्ने जोड दिएका थिए ।

Tags: काेराेना भाइरसकोरोना संक्रमणखबरबिट स्थानीयबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्रमा बजार अनुगमन : मूल्यसूचीबिना बिक्री, नुन अभाव

बराहक्षेत्रमा बजार अनुगमन : मूल्यसूचीबिना बिक्री, नुन अभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.