Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

जननिर्मित बराहक्षेत्र ३ को वडा कार्यालयबाट कामकाज सुरु

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/08/2020
in FEATURE, स्थानीय
0
जननिर्मित बराहक्षेत्र ३ को वडा कार्यालयबाट कामकाज सुरु
17
SHARES
434
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा जनताद्वारा निर्माण गरिएको वडा कार्यालय सञ्चालनमा आएको छ । आइतबार विधिवत रुपमा वडाका कामकाज सुरु गरिएको हाे ।

गत वैशाख २७ गते शिलान्यास गरिएको वडा कार्यालयको भवनबाट काम समेत सुरु गरिएको वडा सचिव निलम कार्की बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

जनताले नै आर्थिक संकलन गरेर बनाएको वडा कार्यालयको भवन ५ कोठाका रहेको निर्माण समितिका अध्यक्ष केशव पुरीले बताए । उनका अनुसार भवन निर्माण गर्न करिब २८ लाख रुपैयाँ खर्च भएको छ । भवन अपाङ्गमैत्री रहेको छ । भवनलाई नगरपालिकाको नगरसभाबाट समेत पास गरेको दाहालको भनाइ छ ।

नगरपालिकाको रातो किताबमा नडाहामा निर्माण गरिएको सो भवन नै ३ नम्बर वडा कार्यालय हो भनी लेखिएको वडाध्यक्ष रुद्र दाहालले बताए । सो भवनबाट कामकाज सुरु भएसँगै अब वडा कार्यालयको विषयमा भएका सबै विवाद र बहस सकिएको दाहालले बताए ।

हालसम्म २४ लाख १४ हजार रुपैयाँ खर्च भएको कोषका अध्यक्ष भीमदल राईले जानकारी दिए । उनका अनुसार २ लाख ४ हजार रुपैयाँ बचत रहेको छ भने भुक्तानी गर्न ६ लाख ५० हजार बाँकी छ । करिब ३० लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको राईले बताए ।

Tags: बराहक्षेत्रबराहक्षेत्र नगरपालिकावडा कार्यालय

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्रको पटनाली पुल मुनि एक युवकको शव फेला

बराहक्षेत्रको पटनाली पुल मुनि एक युवकको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.