Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र आइसोलेसनमा एक संक्रमितकाे मृत्यु, संक्रमितको संख्या ३३ पुग्यो

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
09/05/2021
in FEATURE, काेराेना अपडेट, स्थानीय
0
बराहक्षेत्र आइसोलेसनमा एक संक्रमितकाे मृत्यु, संक्रमितको संख्या ३३ पुग्यो
42
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित सप्तकोशी बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको आइसोलेशनमा एक संक्रमितको मृत्यु भएको छ ।

सो क्याम्पसमा शनिबारदेखि आइसोलेसन केन्द्र संचालनमा आएको थियो । आइसोलेशन संचालनमा आएको दोस्रो दिन आज आइतबार आइसोलेशनमा भर्ना भएका एक कोरोना सङ्क्रमितको मृत्यु भएको आइसोलेसन इञ्चार्ज तथा नगर स्वास्थ्य शाखाको अहेब प्रमोद यादवले जानकारी दिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

उनका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र १० का ७२ वर्षीय वृद्ध रहेका छन् ।

यादवका अनुसार श्वासप्रश्वासको समस्या भएका उनी आइतबार बिहान साढे ११ बजे आइसोलेसनमा भर्ना भएका थिए । दमका बिरामी समेत रहेका उनलाई आइसोलेसनमा अक्सिजन दिएर राखिएको थियो । सोही आइसोलेसन केन्द्रमा करिब साढे सात बजे उनको मृत्यु भएको हो ।

अहिलेसम्म बराहक्षेत्रमा मृत्यु हुनेको संख्या २ पुगेको छ भने संक्रमितको संख्या ३३ जना रहेको यादवले जानकारी दिए । त्यसै गरी बराहक्षेत्रमा हालसम्म दुई जना निको भएको उनले बताए ।

उनका अनुसार नगरपालिकाले सञ्चालनमा ल्याएको सो आइसोलेशन शनिबारदेखि संचालनमा आएको र पहिलो दिन नै ३ जना संक्रमित आइसोलेशनमा भर्ना भएका थिए ।

आइतबारसम्म ५ जना आइसोलेशनमा भर्ना भए पनि एकको मृत्यु, एक रिफर भएको र बाँकी तीन संक्रमित हाल रहेको यादवले बताए ।

Tags: काेराेना संक्रमणखबरबिट स्थानीयबराहक्षेत्रमृत्यु

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.