Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा थप ३३ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या १०५ जना पुग्यो

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
15/05/2021
in FEATURE, काेराेना अपडेट, स्थानीय
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
40
SHARES
998
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले गत बुधबार ५० जनाको स्वाब संकलन गरेकोमा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । शनिबार बराहक्षेत्रका ३३ जनाको रिपोर्ट पोजेटिभ आएको आइसोलेशन इन्चार्ज प्रमोद यादवले बताए ।

यादवका अनुसार थपिएका ३३ जनाको वडासहितको रिपोर्ट आउन बाँकी छ । सोही कारण थपिएकाको वडा  भने खुल्न सकेको छैन ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

शनिबार थपिएका ३३ जनाबाहेक अहिलेसम्म नगरमा वडा नम्बर १ का ३ जना, वडा नम्बर २ का १३ जना, ३ नम्बर वडाका ३ जना, ४ नम्बर वडाका ४ जना, ५ नम्बर वडाका ७ जना, ६ नम्बर वडाका ८ जना, ७ नम्बर वडाका ९ जना, ८ नम्बर वडाका ५ जना, ९ नम्बर वडाका ४ जना, १० नम्बर वडाका ९ जना, ११ नम्बर वडाका ५ जना, वडा नम्बर नखुलेका २ जना गरी ७२ सक्रिय संक्रमित रहेको बराहक्षेत्र स्वास्थ शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।

शनिबार थपिएका ३३ सहित अहिले बराहक्षेत्रमा कोरोना संक्रमितको संख्या एक सय ५ पुगेको छ ।

नगरपालिकाको आइसोलेसनमा ७ जना रहेको र अन्य संक्रमित होम आइसोलेशनमा रहेको यादवले बताए ।

हालसम्म बराहक्षेत्रमा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या ४ रहेको छ ।

Tags: काेराेना संक्रमणबराहक्षेत्र

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
हरिनगरमा लकडाउन अझै कडा बनाउन गाउँपालिका अध्यक्ष अन्सारी र प्रहरी सडकमा

हरिनगरमा लकडाउन अझै कडा बनाउन गाउँपालिका अध्यक्ष अन्सारी र प्रहरी सडकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.