Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

हरिनगरमा लकडाउन अझै कडा बनाउन गाउँपालिका अध्यक्ष अन्सारी र प्रहरी सडकमा

नसीम राज अन्सारी by नसीम राज अन्सारी
16/05/2021
in स्थानीय
0
हरिनगरमा लकडाउन अझै कडा बनाउन गाउँपालिका अध्यक्ष अन्सारी र प्रहरी सडकमा
10
SHARES
238
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकामा लकडाउन कडा बनाउन गाउँपालिका अध्यक्ष र प्रहरी सडकमा निस्केका छन् । प्रहरीलाई साथ दिँदै अध्यक्ष गफार अन्सारी समेत सडकमा निस्केका हुन् ।

सुनसरीमा कोरोनाका संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले वैशाख ३१ गरे मध्यरातिबाट लागू हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको थियो । सोही अनुसार जेठ १ शनिबारबाट सुनसरीमा सबै क्षेत्रमा लकडाउन कडा बनाइएको छ । प्रहरी र नेपाली सेनालाई समेत परिचालन गरिएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

यस्तो महामारीबाट अति आवश्यक काम बाहेक कुनै पनि ब्यक्ति आफ्नो घरबाट बाहिर न निस्किन जनपथ र सशस्त्र प्रहरी प्रमुखसहित अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

कोरोना भाइरस संक्रमण भएमा हप्ता दिन सम्म रोग देखा नपर्ने भएपछि एक आपसमा नटाँसिइ बस्न र टोल टोलमा भिडभाड नगरिदिन आग्रह गरेका हुन् ।् आफन्त संक्रमित भएमा १ मिटरकै दुरीबाटै कुराकानी गर्न र सकेसम्म लकडाउन खुकुलो नभएसम्म आफन्तहरुसँग पनि नभेट्न आग्रह गरे ।

हरिनगरबासीले केही दिनदेखि लकडाउनलाई नटेरी हिँडिरहँदा झन् जोखिम बढ्ने भएकाले आफू पनि सडकमा निस्किएको अध्यक्ष अन्सारीले बताए । अध्यक्ष अन्सारीले जेठ १५ गतेसम्म जारी गरिएको निषेधाज्ञामा अतिआवश्यक काम बाहेक जो कोही ब्यक्ति घरबाट बाहिर निस्किएमा कानुन बमोजिम कार्वाही गर्ने प्रहरीलाई निर्देशन दिएका छन् ।

भुटाहा, हरिनगरा, बसन्तपुर र घुस्कीका प्रहरीलाई निषेधाज्ञालाई अवज्ञा गरी हिँड्ने महिला, पुरुष वा भिडभाड, सभा, समेलन, गर्ने व्यक्तिलाई समेत कारबाही गरिने उनले बताए ।

Tags: गफार अन्सारीनिषेधाज्ञाहरिनगरहरिनगर गाउँपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

इटहरीका बैंक तथा वित्तीय संस्था बन्द (सूचनासहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.