Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनीमा कोरोना संक्रमितको संख्या ६६ पुग्यो, कुन वडामा कति संक्रमित ?

खबरबिट by खबरबिट
17/05/2021
in FEATURE, स्थानीय
0
असोज ५ गते रामधुनीमा सार्वजनिक विदा
16
SHARES
405
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगरमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ ।

दोस्रो भेरियन्टको कोभिड १९ बाट हालसम्म रामधुनी नगरका ६६ जनामा संक्रमित भएको नगर स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

हालसम्म २२ जना निको भइसकेका छन् भने ४४ जना सक्रिय संक्रमित रहेका छन् । पौडेलका अनुसार हाल २ जना हस्पिटलमा उपचाररत छन् भने बाँकी ४२ जना होम आइसोलेसनमा रहेका छन् ।

कुन वडाका कति संक्रिमित ?
रामधुनी वार्ड नं. १ मा ४ महिला र ११ पुरुष गरी १५ जना संक्रमित भएका छन् । त्यसैगरी वार्ड नम्बर २ मा महिला र पुरुष एकएक गरी दुई जना, वार्ड नम्बर ३ मा २ महिला र ४ पुरुष गरी ६ जना, वार्ड नम्बर ४ मा एक महिला र ४ पुरुष गरी ५, वार्ड नम्बर ५ मा सबैभन्दा बढी ७ महिला र २० पुरुष गरी २७ जना संक्रमित भएका छन् ।

त्यसैगरी वार्ड नम्बर ६ मा एक महिला र ३ पुरुष गरी ४ जना, वार्ड नम्बर ७ मा २ जना पुरुष, वार्ड नम्बर ८ मा २ पुरुष र वार्ड ९ मा २ पुरुष संक्रमित भएका छन् ।

No description available.

Tags: काेराेना संक्रमणखबरबिट स्थानीयरामधुनीरामधुनी नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्रमा कांग्रेसको अभियान : संक्रमितलाई पौष्टिक तत्व, संवेदनशिल क्षेत्रमा सेनिटाइज र बिपन्नलाई एम्बुलेन्स

बराहक्षेत्रमा कांग्रेसको अभियान : संक्रमितलाई पौष्टिक तत्व, संवेदनशिल क्षेत्रमा सेनिटाइज र बिपन्नलाई एम्बुलेन्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.