Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा एकैदिनमा २ संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
23/05/2021
in FEATURE, काेराेना अपडेट, स्थानीय
0
बराहक्षेत्रमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या तीन पुग्यो
20
SHARES
500
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

वडा नम्बर ३ कि ५२ वर्षीया महिला घरमै र वडा नम्बर २ कि एक महिला धरान स्थित कोभिड अस्पतालमा लैजाने क्रममा आज आइतबार मृत्यु भएको आइसोलेसन इन्चार्ज प्रमोद यादवले जानकारी दिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

बराहक्षेत्र ३ कि महिलालाई केहि दिन देखि ज्वरो आएको र पिसिआर टेस्ट गर्दै पोजेटिभ देखिएको थियो । पोजेटिभ भएपछि उनी घरमै आइसोलेशनमा बस्दै आएकी थिइन् । उनलाई आज अचानक स्वास्थमा धेरै समस्य भएपछी उपचार गर्न बिराटनगरको हस्पिटलमा लैजाँदा वेड अभाव र उनलाई अक्सिजन समेत अभाव भएपछि घर फर्काइएको थियो । दिउँसो करिब १२ बजेको समय घरमै मृत्यु भएको यादवले बताए ।

बराहक्षेत्र वडा नम्बर २ बस्ने बर्ष ३० महिलाको पनि आज बिहान मृत्यु भएको हो । होम आइसोलेशनमा बस्दै आएकी उनलाई र उपचार गर्न धरानको कोभिड अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको यादवले बताए । यादवका अनुसार ती दुबै मृतकमा अन्य कुनै पनि बिरामी नरहेको बताए ।

हाल सम्म बराहक्षेत्र नगरपालिका को कोरोना भाइरस संक्रमितको संख्या २ सय ८ जना रहेका छन् । जसमा बराहक्षेत्र आइसोलेसनमा १९ जना रहेका छन् भने कोरोना भाइरसलाई जितेर घर ४१ जना फर्केका छन् । शनिबार गरिएको ५० जनाको रिपोर्ट आउन बाँकी छ।

Tags: कोरोना संक्रमणबराहक्षेत्रमृत्यु

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
Tej_dahal_police_khabarbit

बराहक्षेत्रका तेज 'महिनाको उत्कृष्ट प्रहरी' घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.