Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने रामधुनीका प्याकुरेल पक्राउ

खबरबिट by खबरबिट
24/05/2021
in FEATURE, स्थानीय
0
गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने रामधुनीका प्याकुरेल पक्राउ
88
SHARES
2.2k
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने सुनसरी रामधुनीका आशिष प्याकुरेल पक्राउ परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ झुम्का घर भएका २६ वर्षीय प्याकुरेललाई गुणस्तरहीन सेनिटाइजर उत्पादन गरी बिक्री गरेको पुष्टि भएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट प्रहरीले पक्राउ गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

कोभिड १९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्यधिक माग भइरहेको सन्दर्भमा विषम् परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जीकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहीन सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएकोे छ ।

स्वास्थ्यमाथि खेलवाड गरी कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा “75% Hand Sanitizer “ नामको सेनिटाइजर बजारमा खुलेआम बिक्री बितरण भइरहेको पाइएकोले त्यस्ता सेनिटाइजरको गुणस्तर जाँचका लागि औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा सो सेनिटाइजरमा Methanol रसायन २४५ भेटिएकाले प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।

औषधी व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको प्रहरी टोलीले प्याकुरेललाई पक्राउ गरेको हो ।

प्याकुरेलले “75% Hand Senitizer “ नामक गुणस्तरहीन सेनिटाइजर बजारमा बिक्री गरेका थिए । प्रहरीका अनुसार प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी Repacked By RCB ईण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाइजर तयारी तथा प्याकिङ गरी बिक्री गर्ने गरेको स्थानबाट अन्दाजी २५ हजार लिटर नक्कली सेनिटाइजर, दुई हजार लिटर Methanol रसायन, ३६०० लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा सिल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्याकुरेलमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Tags: गुणस्तरहीन सेनिटाइजरनक्कली सेनिटाइजरपक्राउरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
‘नेपालमा सामाजिक कार्यको क्यारियर सम्भावना’ विषयक कार्यक्रम सम्पन्न

'नेपालमा सामाजिक कार्यको क्यारियर सम्भावना' विषयक कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.