Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

झुम्का कारागारमा ज्येष्ठ नागरिक कैदीबन्दीका लागि छुट्टै व्यवस्था नहुँदा जीवन कष्टकर

खबरबिट by खबरबिट
25/09/2022
in FEATURE, स्थानीय
0
झुम्का कारागारमा ज्येष्ठ नागरिक कैदीबन्दीका लागि छुट्टै व्यवस्था नहुँदा जीवन कष्टकर
9
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । झुम्का कारागारका ज्येष्ठ नागरिक कैदीबन्दीका लागि छुट्टै संरक्षण स्थलको व्यवस्था नहुँदा दैनिक कष्टकर बन्दै गएको छ । अन्य उमेरसमुह भन्दा कमजोर र वृद्ध हुने भएकाले संरक्षणका लागि छुट्टै व्यवस्था नहुँदा जीवन कष्टकर बन्दै गएको हो ।

ज्येष्ठ नागरिकको कारागार बसाईलाई सहज बनाउन सरकारले छुट्टै भवनको व्यवस्था पनि नगरेको र उमेर अनुसार कैद माफी बाहेक अर्को कुनै सुविधा नभएको सुनसरीको झुम्का कारागारका जेलर महेन्द्र खड्काले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

विभिन्न अपराधिक घटनाबाट अदालतले कैद सजाय फैसला गरेपछि कारागारमा कैदीबन्दीको रुपमा सजाय अवधि बिताउँछन् । अन्य उमेर समुहको हकमा सहज भएपनि वृद्धवृद्धाहरुलाई भने असहज भएको देख्न सकिन्छ । झुम्कास्थित कारागारमा बालबालिकालाई तुरुन्तै सुधार गृहमा पठाउने गरिएको छ तर ज्येष्ठ नागरिकका लागि छुट्टै व्यवस्था केही छैन । यद्यपि ज्येष्ठ नागरिकका लागि उमेर अनुसार कैद माफी पाउने सरकारको नियम अनुसारको तथ्य मात्र खुलाउँछन सुनसरीको झुम्कास्थित कारागारका जेलर महेन्द्र खड्का । उनका अनुसार ६५ वर्ष कटेकालाई २५ प्रतिशत कैद भुक्तानमा छुट हुन्छ । त्यसैगरी ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र ७५ वर्ष कटेका ज्येष्ठ नागरिकलाई भने ७५ प्रतिशत नै कैद छुट हुने भए पनि न्यायिक निकायको निणर्यका आधारमा उनीहरु जेलमुक्त हुने अवस्था रहेको छ ।

त्यसो त सरकारले राष्ट्रिय उत्सवको बेलामा कैदीहरुलाई आममाफी दिने प्रचलन पनि रहेको छ । गत असोज ३ गतेको संविधान दिवसको अवसरमा उक्त कारागारबाट कर्तव्यज्यानको १ जना, डकैती, चोरीलगायतका घटनामा संलग्न ३९ जना कैदीबन्दी कारागारमुक्त भएको समेत खड्काले बताए । हरेक कारागारमा कारागारको क्षमता भन्दा बढी कैदी राखेर सहज रुपमा बाँच्न पाउने अधिकारको समेत हनन भइरहेको सन्दर्भमा अन्य कारागार भन्दा धेरै राम्रो रहेको र एक सय ६१ जना कैदीबन्दी मात्र बढी रहेको तथ्य पनि जेलर खड्काले खुलाए ।

खड्काले अन्य कारागार भन्दा झुम्कामा धेरै सुविधा रहेको र उनीहरुको जीवन शैली उत्कृष्ट रहेको दाबी गरे । खानपिन व्यवस्थापनदेखि स्वास्थ्यका लागि आवश्यक शारीरिक ब्यायमका पूर्वाधार भए पनि उपचारको भने व्यवस्था नभएको र कोही विमारी हुँदा सिधै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुनसुकै बेला पठाउने गरिएको जानकारी दिए ।

Tags: ज्येष्ठ नागरिकझुम्का कारागाररामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
भरौलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चतरा-कान्छीचोक सडकखण्डमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.