Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

विराट एक्सपो आजबाट सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

आशिष काफ्ले by आशिष काफ्ले
15/12/2022
in अर्थ, समाचार
0
औद्योगिक प्रदर्शनीले पर्यटन क्षेत्रको वृद्धिका लागि पनि मद्दत पुग्नेछः राष्ट्रपति भण्डारी
121
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । उद्योग संगठन मोरङले आयाेजना गरेको विराट एक्सपो आजबाट सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्योमा उद्घाटन भएको उक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्का कार्की निरौला, व्यवसायी लगायतको उल्लोखनिय सहभागीता रहेको थियो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

विराटनगरको डिग्री क्याम्पस प्राङ्गणमा आयोजना गरेको एक्स्पोको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

एक्सपोको आवलोकन गर्दै औद्योगिक प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित हुने बताइन् । नेपाल र विदेशी राष्ट्रबीच पारस्परिक सम्बन्ध स्थापित हुने भएकाले देशको अर्थतन्त्र स्तरोन्नतिमा टेवा पुग्ने भण्डारीको भनाइ छ ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको यो किसिमको सक्रियता महत्त्वपूर्ण रहेको बताए । “आजको दिनमा राज्यले नै सबैथोक जिम्मेवारी लिनुपर्छ भन्ने कुराको योगदान अन्त्य भइसकेको छ,” उनले भने, “हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा राज्यले मात्रै सबै काम गर्न सक्छ भन्नू अर्थपूर्ण हुँदैन ।”

प्रदेश नं. १ मा विकास, सम्भावना र संस्कृतिको हिसाबले एक नम्बर नै रहेको उनले बताए । अहिलेको कानुनले प्रदेश सरकार निरीह बस्नुपरेको उनले बताए । अहिलेपनि केन्द्रले नै बजेट खुम्च्याएर राखेकाले प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगिक प्रदर्शनीले स्थानीय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विराटनगरबाट देशमा सातजना प्रधानमन्त्री भएको स्मरण गर्दै उनले राजनीतिक र औद्योगिक संग्रहालय बनाउन महानगर निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको आर्थिक तरलताबीच चुनौतीलाई पन्छाउनका लागि एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । अर्थतन्त्र संकुचित भएकाले समस्या निर्मूल पार्न सरकारको पनि भूमिका आवश्यक पर्ने उनको तर्क छ । निजी क्षेत्रले देशको समृद्धि देख्न चाहेको उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुरेश प्याकुरेलले स्वदेशी उत्पादनको बजार फराकिलो बनाउनका निम्ति एक्सोपो आयोजना गरिएको बताए ।

उनले नेपालमा उत्पादन भएका औद्योगिक सामान विदेश निर्यात वृद्धि गर्ने उद्योग अहिलेको आवश्यकता रहेको उनले बताए । स्वदेशी उत्पादनको प्रवर्द्धन नै एक्स्पोको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा चार सय बढी स्टलहरू राखिएको जानकारी दिए ।
एक्स्पो पुस ६ गतेसम्म सञ्चालन रहने आयोजना समितिले जनाएकाे छ।

Tags: Bannerनागेश काेइरालाराजेन्द्र राइराजेन्द्र लिङ्गदेनविराट एक्सपाेविराटनगरमा महानगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
काठमाडौं विश्वविद्यालयका विभिन्न सङ्कायमा एक हजार ६९९ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयका विभिन्न सङ्कायमा एक हजार ६९९ विद्यार्थी दीक्षित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.