Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

एलआईसीद्वारा मृत्यु दाबीबापतको एक करोडभन्दा बढी भुक्तानी रकम हस्तान्तरण

खबरबिट by खबरबिट
26/03/2022
in अर्थ, समाचार
0
एलआईसीद्वारा मृत्यु दाबीबापतको एक करोडभन्दा बढी भुक्तानी रकम हस्तान्तरण
11
SHARES
271
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । एल.आई.सी.(नेपाल) इटहरी शाखाले मृत्यु दाबी बापतको एक करोड भन्दा बढी रकम हस्तान्तरण गरेकाे छ । इटहरी शाखाका प्रबन्धक गुन्जेश प्रसाद ठाकुरले इटहरी ५ स्थित बिमित स्वर्गीय अम्बर बहादुर राउतको इच्छाइएको ब्यक्ति श्रीमती हेमा चौहानलाई मृत्यु दाबी बापत रकम एक करोड ६ लाख सत्तरी हजार बराबरको चेक घरमै गएर हस्तान्तरण गरेकाे हो ।

बीमितले प्रथम बीमा शुल्क पाँच लाख ३८ हजार नौ सय ३७ तिरी एक करोड बीमांकको २० वर्षे बीमा गत वर्ष गराएका थिए । बीमित बराह हार्डवेयरका प्रोप्राइटर राउतको गत असार १८ गते कोरोनाका कारण निधन भएको थियो । बिमित जीवितै रहँदा पाउने रकमले आर्थिक रुपले झन् समृद्ध बनाउने तथा दुर्भाग्यवश मृत्यु भएमा आश्रितलाई आर्थिक सुरक्षा प्रदान हुने हुँदा जो कोहीले पनि जीवन बीमा गराउनु राम्रो हुने शाखा प्रबन्धक ठाकुरले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

बिमितकी पत्नी हेम चौहानले पटक पटक बीमा नगर्न भन्दा भन्दै पनि थाहै नदिई श्रीमानले बीमा गराएको जानकारी गराउँदै प्राप्त मृत्युबापतको बीमा रकमले व्यापार व्यवसायलाई थप उचाइमा पु‍र्‍याउन तथा नानीहरूको क्यारियर निर्माणमा सहयोग हुनेछ ।

सोही अवसरमा एजेन्सी मेनेजर जितेन्द्र नायकले बाँचुन्जेल अन्तिम प्राथमिकतामा राख्ने जीवन बीमा मृत्यु पश्चात् बीमित आश्रितका लागि पहिलो प्राथमिकता हुने बताए ।

Tags: एलआईसीबीमाबीमा दाबी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
सांसदलाई दिइने रकम रोकियो

बजेटको आकारसँगै आयात पनि बढ्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.