Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

माइतीघर मण्डलामा उद्योगी र व्यापारीले गरे विरोध प्रदर्शन

खबरबिट by खबरबिट
04/11/2022
in अर्थ, समाचार
0
माइतीघर मण्डलामा उद्योगी र व्यापारीले गरे विरोध प्रदर्शन
60
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँको माइतीघर मण्डलामा उद्योगी तथा ब्यापारीहरुले बैंकहरुको ब्याजदरविरुद्ध प्रदर्शन गरेका छन् । खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

बैंकहरुले प्रिमियममा मनपरी गरेको, चर्काे ब्याज असुल गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । विरोध प्रदर्शन गर्नेहरुले ‘मनपरी प्रिमियम बन्द गर, बैंकिङ आतंक बन्द गर, ब्याजदर चर्को भो गरिखान गाह्रो भो’ जस्ता पर्चा देखाएर शान्तिपूर्ण प्रदर्शन गरे ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बैंकहरुले आधार दरमा भएको वृद्धिअनुसार ऋणीलाई पनि ३–३ महिनामा कर्जाको ब्याजदर वृद्धि गर्न सक्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार कात्तिक मसान्तदेखि धेरैजसो बैंकहरुले ऋणीलाई ब्याजदर बढाएका छन् । बैंकहरुको औसत आधार दर नै हाल दोहोरो अंकमा पुगेको छ ।

 

बैंकहरुले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा भने परिवर्तन गर्न पाउँदैनन् । कतिपयले प्रिमियम समेत बढाएको आरोप ब्यापारीहरुको छ । लगानीयोग्य रकमको चरम अभावका कारण वाणिज्य बैंकहरुले आफ्ना व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई नै वार्षिक १२÷१३३ प्रतिशत ब्याज दिने गरेका छन्, जसले गर्दा आधार दर बढ्न गई कर्जाको ब्याजदरमा असर परेको छ ।

यसअघि अर्थमन्त्रालयले गठन गरेको ब्याजदर सम्बन्धमा सुझाव दिन गठित कार्यदलले ब्याजदरमा हस्तक्षेप गर्न नहुने, लगानीयोग्य रकम बढाउने लगायतका विकल्प अपनाउनुपर्ने सुझाव दिएको थियो ।

Tags: उद्योगीब्याजदर वृद्धिब्यापारीमाइतीघर मण्डला

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
मतदाता शिक्षाका लागि नमूना मतदान

मतदाता शिक्षाका लागि नमूना मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.