Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

मंगलम कृषि सहकारीको अध्यक्षमा पुनः कृष्ण तामाङ

खबरबिट by खबरबिट
09/12/2019
in अर्थ, प्रदेश खबर
0
मंगलम कृषि सहकारीको अध्यक्षमा पुनः कृष्ण तामाङ
69
SHARES
437
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ स्थित रहेको मंगलम बचत तथा ऋण सहकारीको नयाँ कार्य समिति गठन भएको छ । शनिबार भएको नवौं साधारण सभाले नयाँ समितिको अध्यक्षमा निवर्तमान अध्यक्ष समेत रहेका कृष्ण तामाङ सर्वसम्मत चयन भएका छन् ।

समितिको उपाध्यक्षमा अम्बिका सुवेदी, सचिवमा केशव प्रसाद मैनाली, कोषाध्यक्षमा मोहन प्रसाद बराल ,सदस्यहरुमा खड्गबहादुर बस्नेत, राजन घिमिरे, राजन कार्की, उतम चन्द्र शाह, प्रताप सिंह तामाङ, मींङमा शेर्पा र बिनिता कार्कीलाई चयन गरिएको संस्थाका व्यवस्थापाक दयाराम चौधरीले बताए ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

नयाँ लेखा समिति समेत चयन गरिएको छ । उक्त समितिमा संयोजक लीलामणि राई, सदस्यहरु खड्गबहादुर कार्की र दिपक लिम्बूलाई सर्व सहमतिमा चयन गरिएको चौधरीले बताए ।

संस्थाबाट सेवासुविधा तथा सौहुलियतमा बृद्धि गर्ने भावियोजनाका बारेमा प्रतिवेदन संस्थाका अध्यक्ष तामाङले प्रस्तुत गरेका थिए । कार्यक्रममा वार्षिक आयव्यय २०७५र०७६ प्रस्तुत गर्दै व्यबस्थापक चौधरीले साविक भरौल गाविस हाल बराहक्षेत्र ३, ४ र ५ वडा समेटिएको यस संस्थामा हाल १ हजार ३ सय २७ जना कुल सदस्य रहेको जानकारी दिए । जसमा महिला ८ सय ५२ र पुरुष ४ सय ७५ जना छन् ।

संस्थाको कुल निक्षेप बचत संकलन ५ करोड ११ लाख ४८ हजार ९ सय ७० रुपैयाँ ५६ पैसा रहेको छ । संस्थाको शेयर पुँजी ५५ लाख २२ हजार रहेको छ । संस्थाको कुल आयकर व्यवस्था पछिको खुद नाफा बचत ६ लाख ६ हजार २ सय ५२ रुपैया ८६ पैसा रहेको चौधरीले आ व्यय प्रस्तुत गरे ।

जसमा यस संस्थाको कुल कारोबार ६ करोड २० हजार २ सय २८ रुपैया कारोबार भएको थियो । उक्त कार्यक्रम कृष्ण तामाङको सभापति रहेको थियो ।
सिद्धार्थ मेमोरियल इङलिस स्कुलमा साधारणसभा भएको थियो ।

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

साग फुटबलकाे फाइनलमा भुटानविरुद्ध नेपालको अग्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.