Tag: रामधुनी

असोज ५ गते रामधुनीमा सार्वजनिक विदा

रामधुनी वडा नम्बर ५ सम्मको सामाजिक सुरक्षा भत्ता बाँडिदै, कुन वडाको कहिले ?

रामधुनी नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मको सामाजिक सुरक्षा भत्ता कात्तिक ३ बाट वितरण गरिने भएको छ । रामधुनी ...

रौनियार सेवा समिति रामधुनीकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा हरिवंश साह

रौनियार सेवा समिति रामधुनीकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा हरिवंश साह

रामधुनी । सुनसरीको रामधुनी नगरमा रौनियार सेवा समितिको नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार नगर कमिटीको दोश्रो अधिवेशनले हरिवंश ...

युवा दिवसको दिन रामधुनीमा पिकोको कार्यक्रम

युवा दिवसको दिन रामधुनीमा पिकोको कार्यक्रम

पपुलेसन एण्ड इन्भाइरोमेन्ट कन्जरभेसन अर्गनाइजेसन (पिको)ले अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा युवाहरुलाई लक्षित गरी रामधुनीमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । ...

रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

रामधुनी ५ मा सामुदायिक विद्यालय र स्वास्थ्य चौकी निर्माण हुने

रामधुनी नगरपालिका वडा नं ५ मा एउटा सामुदायिक विद्यालय र एउटा स्वास्थ्य चौकी बन्ने भएको छ । झुम्काa क्षेत्रीय कारागार ...

रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

रामधुनी नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा ०७५/७६ मा आधा मात्र मुद्धा दर्ता भएका छन् । अघिल्लो बर्ष ...

पहिलो पाइला नेपालको केन्द्रीय अध्यक्षमा रामधुनीका खड्का

पहिलो पाइला नेपालको केन्द्रीय अध्यक्षमा रामधुनीका खड्का

युवाहरुको सामाजिक संस्था पहिलो पाईला नेपालको केन्द्रीय अध्यक्षमा बिजय खड्का नियुक्त भएका छन् । सुनसरी रामधुनीका खड्का यसअघि केन्द्रीय महासचिव ...

बलात्कृत नारीकाे त्याे सुसाइट नाेट

झुम्का जेसिजको ‘जेसिज सप्ताह’ भदौ ९ देखि

बिनोद आचार्य । पछिल्लो समय विभिन्न संघसंस्थाले बजार केन्द्रित कार्यक्रम गरिरहँदा झुम्का जेसीज भने गाउँ केन्द्रित कार्यक्रम गर्न थालेको छ ...

युवा दिवसको दिन रामधुनीमा ‘पिकाे’को कार्यक्रम

युवा दिवसको दिन रामधुनीमा ‘पिकाे’को कार्यक्रम

पपुलेसन एण्ड इन्भाइरोमेन्ट कन्जरभेसन अर्गनाइजेसन ९ पिइसिओ ० ले अन्तराष्ट्रिय युवा दिवसको अबसरमा युवाहरुलाई लक्षित गरी रामधुनीमा अभिमुखिकरण कार्यक्रमको आयोजना ...

Page 14 of 14 1 13 14